काभे्रको नमबुद्ध नगरपालीकामा मतदान कार्यक्रम स्थगीत



काभे्रको नमबुद्ध नगरपालीका स्थीत जनक मावि मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगीत भएको छ ।

गएराती नेपाल ससत्र प्रहरी बलले गोली हानेको भन्दै स्थानीए बासिन्दाले तनाव सिर्जना गरेको न्युज अफ नेपालका संंवाददाता रामकृष्ण चापागाँइले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्