रामेछापमा एमाले र माओबादी केन्द्रवीच झडप, मतदान स्थगित



रामेछापमाको दोरम्बा पुन्चेट निर्वाचन केन्द्रमा माओबादी केन्द्र र एमाले कार्यकर्ता वीच झडप भएको छ ।

दलका कार्यकर्ताले चुनाव चिन्ह देखाउँदै मतदातालाई भोट हाल्न भनेपनि झडप भएको बताइएको छ । झडप पछि एमाले र माओबादी केन्द्रका केही कार्यकर्ता घाईते भएको खबर छ । घटनाको एकीन विवरण अझै आईपुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्