काभ्रेमा तनाव, अझै सुरु भएन मतदान



काभे्रको नमबुद्ध नगरपालीकामा पतदान सुरु हुन सकेको छैन ।

गएराती नेपाल ससत्र प्रहरी बलले गोली हानेको भन्दै स्थानीए बासिन्दाले तनाव सिर्जना गरेको न्युज अफ नेपालका संंवाददाता रामकृष्ण चापागाँइले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्