ललतिपुरमा शान्तिपूर्ण रुपमा मतदान हुँदै



ललितपुरको ललितपुर महानगरपालिका, गोदावरी, महालक्ष्मी नगरपालीका, कोन्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हाम्रा समाचारदाता ईश्वर ढकालले ललितपुरबाट जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्