अवैध काठसहित पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।

अवैध काठसहित पक्राउ प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–५ कसेनीमा मे.१ त ५१४ नम्बरको ट्याक्टरमा अवैध रुपमा ल्याएको सखुवा जातको गोलीया काठ ३६ क्यु फिटसहित ट्याक्टर, चालक र बनिगामा–३ बस्ने ४३ वर्षीय धनपात सरदार समेत ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्