भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट


काठमाडौँ।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक सद्भावका विषयमा कुराकानी भएको जनाइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।