बारीमा रमाउँदै नानी बाबु

काभ्रे चण्डेनीमण्डनमा आलु खन्न बारीमा पुगेका अभिभावकसँग रमाउँदै बालबालिका । घरमा हेरालु नहुँदा उनीहरुले बालबच्चाहरुलाई पनि यसरी नै मेलापातमा सँगै लैजाने गरेका छन् ।
तस्विर – नेपाल समाचारपत्र
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्