इमर्जिङ कप- बंगालादेशसँग नेपाल ८३ रनले पराजित



बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो नवौं विकेट गुमाउदैँ बंगालादेशसँग नेपाल ८३ रनले पराजित भएको छ ।

अर्धसतकीय पारी खेलेका दिपेन्द्र सिंह ऐरी ५६ रनको जोडेर आउट भएका थिए । ८५ बल खेलेका ऐरीले ६चौका प्रहार गर्दै ६५ रन बनाएका थिए। यसैगरी दिलीप नाथले भने ४१ रन बनाएर आउट भएका थिए भने सरद भेसवाकर २ रन र कप्तानीको जिम्मा समालेका ज्ञानेन्द्र मल्लले शून्य रनमा आउट भएका थिए। यस्तै सुनिल धमला १ र आरिफ शेख १२ रनमा समेटिएका थिए ।

यसै गरी आक्रमक व्याटिङ गर्दै ६ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाउन सफल भएका थिए । यसैगरी भुवन कार्की ६ रन बनाएर आउट भएका थिए । यतीकैमा खेल सकिएको थियो ।

बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल बंगालादेशसँग नेपाल ८३ रनले पराजित भएको छ ।

हिजको खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्