बर्थडे सेलिब्रेसन



नायिका, निर्मात्री तथा डेब्यु निर्देशक झरना थापा आइतबार राति बर्थडे मनाउँदै। आफ्नो डेब्यु निर्देशनको फिल्म ए मेरो हजुर २ को पोस्टर र सङ रिलिजसहितको बर्थडे सेलिब्रेसनमा उनलाई साथ दिँदै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेखा थापा, कोरियोग्राफर रेनेशा राईलगायत।

प्रतिक्रिया दिनुहोस्