धूलो



सडकमा धूलो उडेर आफ्नो व्यवसायलाई चौपट बनाएपछि सडकमा पानी फ्याँकेर धूलो नियन्त्रणमा लिने प्रयास गर्दै जमलमा एक महिला । बिहीबार साँझ एक्कासि पानी परेपछि राजधानीबासीले केही घण्टाका लागि भए पनि राहत महसुस गरेका छन् । तस्वीरः रवि महर्जन⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्