राष्ट्रिय फुटबल टिम



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले सोमबार नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री निवासमा सम्मान गर्नु भएको छ। नेपाली टिमले गएको  मंसिरमा एएफसी सोलिदारीती कप जितेको हुनाले प्रधानमन्त्रीले टिमका प्रत्येकलाई जनही ३–३ लाख प्रदान गर्नु भएको हो । तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्