वसन्त पञ्चमी-सरस्वतीको पूजा गर्दै


वसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको बुधबार पूजा गर्दै विद्यार्थी । सरस्वती मातालाई ज्ञान विज्ञान,कला शिल्प,संगीतकी देवीको रुपमा पूजा गरिन्छ ।

तस्बिर : रोशन सापकोटा, रासस
तस्बिर : रोशन सापकोटा, रासस
तस्बिर : रोशन सापकोटा, रासस

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।