काभ्रेको मण्डनभेगस्थित हिंगुवापाटी



काभ्रेको मण्डनभेगस्थित हिंगुवापाटी–जोगिटार सडकखण्डअन्तर्गत टोड्के खोलामा रहेको पक्की पुल यसरी भासिएको छ । पुल भासिएपछि यस भेगमा यातायात अवरुद्ध हुनुका साथै घर बनाउन शुरू गरेका भूकम्पपीडितलाई निर्माण सामग्री ओसार्न समस्या परेको छ ।
ज्ञानमणि नेपाल⁄काभ्रे

प्रतिक्रिया दिनुहोस्