अन्तिम दर्शन


मंगलबार नाटकमा अभिनय गर्ने क्रममै स्वास्थ्य अवस्था बिग्रिई निधन भएका रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयाँलप्रति बुधबार अन्तिम श्रद्धाञ्जलि व्यक्ति गर्दै रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्माका साथमा मदनदास श्रेष्ठ र सुभास गजुरेल ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।