नेपाललाई दुई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वल्र्ड कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन्। पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए।

त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जिते। नेपाल टोलीको नेतृत्व रामकृष्ण श्रेष्ठ (बोस) छन्।