विमल विष्ट, डोटी। डोटीसहित सुदूरका अन्य पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले अहिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका छन्। कुनै बेला सुख्खा देखिने यहाँका डाँडाकाँडा पछिल्लो समय हिमपात परेसँगै
डोटी, (नेस)। मंगलबार देखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरी हिमपात भएको छ। हिमपात भएसँगै चिसो बढेपछि
नेपाल समाचारपत्र, डोटी। स्थानीय तह गठन भएदेखि भाँडाको घरमा बसेरका दुईवटा गाउँपालिकाले आफ्नै भवन निर्माण गर्ने भएका छन्। गाउँपालिका जोरायल र बडीकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरि सेवा प्रदान गर्ने
नेपाल समाचारपत्र, डोटी। केही दिन पहिले भएको हिमपातसँगै एका एक बढेको चिसोले बिरामीको सङ्ख्या बढेको छ। सरकारी तथा निजी अस्पतालहरूमा अहिले बिरामीको चाप बढेको हो। जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका
विमल विष्ट, डोटी। जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले एक महिनामा १० लाख भन्दा बढी राजस्व संङ्कलन गरेको छ। ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचमा कडिकडाउ गरेपछि सो रकम उठेको हो।पछिल्लो समय
विमल विष्ट, डोटी। कुनै समय सुदूरपश्चिमका नौ वटा जिल्लाको प्रशासनिक केन्द्र रहेको, निकै चहलपहल हुने डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल मुलुक संघीयतामा गएसँगै सुनसान प्रायः भएको छ। अधिकार कटौतीसँगै कार्यालयहरू
विमल विष्ट, डोटी । जोरायल गाउँपालिका–६ का सुन्तला किसान सुन्तला बेचेरै लखपति बनेका छन्। हिजो आज उनीहरूले व्यावसायिक सुन्तला खेती गरेर आत्मनिर्भर हुन थालेका छन् । अहिले उनीहरूका लागि सुन्तला आम्दानीको प्रमुख
विमल विष्ट, डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल डोटीले सवारी साधन चेकजाँचमा कडाइ गर्न थालेको छ । जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेको पाइएपछि सवारी चेकिङमा कडाइ गर्न थालेको
नेपाल समाचापत्र, डोटी। नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले ट्राफिक सचेतना र प्रचारात्मक कार्यक्रम शुरु गरेको छ। दिपायल–सिलगढी नगरपालिकाका नगरप्रमुख मन्जु मलासी तथा जिल्ला
विमल विष्ट, डोटी। पुराना डोटेली दरबार दिनानुदिन खण्डहरसँगै लोप हुँदै जान थालेका छन््। जिल्लाको दीपायल सिलगढी नगरपालिका–३ दिपायल, वडा नम्बर ६ सिलगढी स्थित नाचनथलीमा रहेको डोटी गौडा दरबार तथा जोरायल
विमल विष्ट, डोटी। चालु आर्थिक वर्षमा मात्रै जिल्लामा १० वटा विद्यालय भवन निर्माण गरिएको छ। परराष्ट्र मन्त्रालय, जापान तथा वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले भूकम्प प्रतिरोधी
नेपाल समाचारपत्र, डोटी। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लिङ्ग्ग अवस्थामा पुगेको छ। करोडौं रकम भ्रष्टाचार भएको चर्चा भैरहेकै बेला समिति गठन नहुँदा
विमल विष्ट, डोटी । शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किएलपनि सिउँदोमा सिन्दुर हाल्ने व्यक्ति नफर्किएपछि निकै चिन्तित हुनुहुन्छ। उहाँ हिजोआज घरमा एक्लै हुनुहुन्छ।
डोटी, (नेस) । दिपायल सिलगढी नगरपालिका–४ का स्थानीय रामबहादुर कामीको उमेर विसं २०५१ सालमा १८ वर्ष पूरा भएको थियो। विपन्न परिवारका रामबहादुर कामी काम खोज्ने शिलसिलामा गाउँकै साथी भाइसँगै छिमेकी
नेपाल समाचारपत्र, डोटी। जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ। अस्पतालमा स्वास्थ्य उपचार गर्न आउने जेष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपा«ङ्गता भएका
विमल विष्ट, डोटी । दीपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार विधि शुरू गरिएको छ। जिल्ला आयुर्वेद कार्यालय दीपायलले स्वधन चिकित्सा विधि अर्थात पञ्चकर्म पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरू गरिएको
नेपाल समाचारपत्र, डोटी। विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाईने भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्रीवितरण गर्नेलाई कारबाही
नेपाल समाचारपत्र, डोटी। जिल्लामा रहेका स्वास्थ्यकर्मीहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन्। गत मंगलबार जोरायल गाउँपालिका–१ मा पर्ने खार खोप केन्द्रमा खोप लगाएका प्रविण मल्लको ज्यान गएपछि प्रहरीले स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई पक्राउ
नेपाल समाचारपत्र, डोटी। जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदिबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिदा समस्या देखिएको छ। क्षमताभन्दा बढी
नेपाल समाचारपत्र, डोटी। सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवा खेल डोटीबाट शुरू भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका–५ बागठाटा गाउँबाट उक्त खेल शुरू भएको हो। करिब ५ देखि