इन्डिया । कोभिड १९ नियन्त्रण गर्ने साझा प्रयास तथा स्वास्थ्य सहकार्य बढाउने उद्देश्यले बुधबार भारतले बंगलादेशलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । अगस्ट १७ तारिखमा भारतले बंगलादेशलाई ३१ वटा
साना । दक्षिणी यमनस्थित एक हवाई अखडामा भएको आक्रमणमा सरकार समर्थित कम्तीमा तिसजना लडाकुको ज्यान गएको सुरक्षा तथा चिकित्सा सुत्रले जनाएका छन् । यमनी दक्षिणी फौजका प्रवक्ताले अलअनाड हवाई अखडामा
ब्रासिलिया । ब्राजिलकी एक महिलालाई आफ्ना पति अर्थात् ग्रिसका लागि ब्राजिलका पूर्व राजदूतको हत्याको आरोपमा ३१ वर्ष लामो कारावास सजाय सुनाइएको छ । सन् २०१६ मा काइरियाकोस आमिरिदिस नामक ती
एजेन्सी । चीनमा अब ६ र सात वर्षका बालबालिकाले परीक्षा दिनु नपर्ने भएको छ । उच्च प्रतिष्प्रर्धात्मक शिक्षा प्रणालीमा पढाइबारे विद्यार्थी तथा अभिभावको तनाब बढिरहेका बेला चीन सरकारले यस्तो निर्णय
पेरु, एजेन्सी । पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित
बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना
पेरिस,(एजेन्सी) । उत्तरी फ्रान्सस्थित एउटा अन्त्येष्टि गृहमा मृतकको अन्तिम संस्कार भइरहँदा मलामीमा सरिक एक अज्ञात व्यक्तिलाई देखेर पनि शोकाकुल परिवारले केही भनेनन् । मृतकको परिवारका कोही पनि सदस्यले नचिनेको ती
लसएन्जलस,(एजेन्सी) । अमेरिकी खाद्यान्न तथा औषधि निकाय (एफडिए) ले चौपायाहरूलाई परिजीवीबाट जोगाउन तयार पारिएको औषधि कोभिड–१९ उपचारको क्रममा सेवन नगर्न मानिसहरूलाई चेतावनी दिएका छन् । यस्तो औषधि प्रयोगका कारण मानव
वासिंगटन,(एजेन्सी) । अमेरिकाका वयस्कहरूका लागि यौन चलचित्रका चर्चित नायक रोन जेरेमी विरुद्ध दर्जनौं यौन उत्पीडनका उजुरी परेका छन् । ६७ वर्षीय जेरेमीविरुद्ध २१ जना पीडितबाट ३० वटाभन्दा बढी आफूहरूमाथि गरिएको
वासिंगटन,(एजेन्सी) । अमेरिकाको वासिंगटनस्थित एक पुरुषले अदालतसमक्ष आत्मरक्षाका लागि आफूले एक तेस्रोलिंगी किशोरको हत्या गरेको स्विकारेका छन् । २७ वर्षीय डेविड बोग्दानोभले जैविक रूपमा पुरुष भए पनि आफूलाई महिलाको रूपमा
इन्डिया न्युज नेटवर्क । विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शनिबार कुराकानी भएको छ ।दुवैबीच अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे छलफल भएको थियो । दुवै नेतृत्वले संयुक्त राष्ट्र सुरक्षा परिषद्
एजेन्सी । अन्य दिनमा झैं इतिहासमा आज अगस्ट २९ मा पनि केही महत्वपूर्ण घटना भएका थिए । आज सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षणदेखि माइकल ज्याक्सनको जन्म भएको थियो । प्रस्तुत
काबुल, (एजेन्सी) । अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी भागमा आफूले गरेको एक ड्रोन विमान आक्रमणमा इस्लामिक स्टेट समूहको अफगानिस्तानका लागि बम योजनाकार मारिएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । ती आशंकित
वासिङ्टन, (एजेन्सी) । अमेरिकी गुप्तचर समुदाय कोभिड–१९ को मूल निर्धारण गर्न असफल भएको छ । उनीहरूका अनुमानमा कोरोना भाइरस कुनै प्रयोगशालाबाट चुहिएको वा प्रकृतिमै विकास भएको भन्ने दुई तथ्यमा विभाजित
इन्डिया न्युज नेटवर्क । महामारीको संकटको घडीमा पनि भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशहरूलाई अक्सिजन आपूर्तिदेखि लिएर कोभिड खोप, मास्क र परीक्षण किटजस्ता सबै सम्भावित तरिकाले सहयोग गरेको
एजेन्सी : आज २८ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डा. मार्टिन लुथरको ऐतिहासिक भाषण २८ अगस्ट सन् १९६३ मा
एजेन्सी । तालिबान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको ‘कुनै प्रमाण नभएको’ बताएको छ । अफगानिस्तानमा आफ्नो अघिल्लो शासनका क्रममा
वासिङटन। अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि शुक्रबार सार्वजनिक गरिएको
किभ । युक्रेनको दक्षिणी शहर ओडेस्सामा करिब ५ देखि ८ हजार मानव कंगालसहितका २९ वटा सामूहिक चिहान फेला परेका छन् । इतिहासविद्हरूले एउटा विमानस्थलको विस्तारका लागि निर्माण कार्य अघि बढाउने