हाङजाउ । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु
याङ्गोन । म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ््ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार
नयाँदिल्ली, (एजेन्सी) । अमेरिकाको एक अनुसन्धान समूहले सार्वजनिक गरेको एक प्रतिवेदनमा वायु प्रदूषणका कारण भारतीयहरूको औसत आयु नौ वर्षले घट्न सक्ने जनाएको छ । यस अध्ययनले उत्तरी भारतको ४८ करोड
इन्डिया न्युज नेटवर्क । भारतमा एकैदिन १ करोड ३३ लाख खोप खुराक प्रदान गरिएको छ । हालसम्ममा प्रदान गरिएको यो सबैभन्दा उच्च खोप खुराक संख्या हो । बुधबार केन्द्रीय स्वास्थ्य
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित कन्भेन्सन सेन्टरमा मंगलबार ‘जोस मिल्लर’ नामक एक अमेरिकीले कोभिड–१९ खोप लिइसकेपछि त्यहाँबाट निःशुल्क अलिकति गाँजा पनि लिएर हिँडे । गाँजा समर्थन गर्ने एउटा
टोक्यो, (एजेन्सी) जापानले एउटा भायलमा अज्ञात कालो तत्वहरू देखिएपछि कोभिड–१९ विरुद्धको मोडर्ना खोपको एउटा ब्याचकै प्रयोग रोकेको छ । सरकार निकायका अनुसार कानागावा क्षेत्रका एक जना औषधि पसलेले खोपको एउटा
न्युयोर्क सिटी, (एजेन्सी) । उष्ण तापक्रमसहितको आँधीबेहरीका कारण आएको भीषण वर्षा र बाढीलाई लिएर अमेरिकाको न्युयोर्क सिटीमा आपतकालीन स्थिति घोषित गरिएको छ । त्यहाँका मेयर बिल डी ब्लासियोले भनेका छन्–
एजेन्सी । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने
एजेन्सी । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ती सैन्य
एजेन्सी । जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी
साङ्घाइ,(एजेन्सी) । चिनियाँ सरकारी निकायले दक्षिण पश्चिमी शहर चेंग्दुमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सलाई आफ्नो गतिविधि बन्द गर्न निर्देशन दिएको सो चेम्बरले मंगलबार औपचारिकरूपमा पुष्टि गरेको छ । सोमबार नै
लक्जेम्वर्ग, (एजेन्सी)। लिन्कडइनमा मात्र जागिरका लागि दिएको दुई सय वटाभन्दा बढी आवेदन असफल भएपछि नाइजेरियाली छात्रा मोडुपे ओसुन्कोयालाई अब आफू बेल्जियममा लामो समय बस्न नसक्ने यथार्थ चिन्ताले सताउन थाल्यो ।
ग्रायन्ड हाभन, ( एजेन्सी ) । अमेरिकाको एक्जना न्यायाधीशले मिचिगनको पश्चिमी भागमा बसोबास गर्ने एक दम्पतीलाई तिनीहरूको छोरालाई उनले संग्रह गरेका अश्लिल सामग्रीहरूबाट छुटकारा पाउन उनलाई ३० हजार ४ सय
वासिंगटन,(एजेन्सी) । अमेरिकाको युनिभर्सिटी अफ जर्जियाका एकजना प्राध्यापकले गत साता आफ्नो कक्षामा रहेका एकजना विद्यार्थीले मास्क लगाउन नमानेकै कारणले आफ्नो जागिरबाटै राजीनामा दिएका छन् । मनोविज्ञान विषय अध्यापन गर्ने इर्विन
इन्डिया न्युज नेटवर्क । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने प्रक्रिया पूरा गरेसँगै त्यहाँ हिंसाका बढ्दो घटनाबीच डर र अनिश्चितता धेरै बढेको छ । यसै क्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को
काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका
काबुल । अमेरिकाको क्षेप्यास्त्र भेदक प्रतिरक्षा प्रणालीले सोमबार बिहान सबेरै अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहार गरिएका पाँचवटा रकेट खसालिदिएको एकजना अमेरिकी अधिकारीले बताएका छन् । बीस वर्ष लामो युद्ध
प्योङयाङ । उत्तर कोरियाले योङब्योन पारमाणविक भट्टी पुनः प्रारम्भ गरेको देखिएको संयुक्त राष्ट्र संघको पारमाणविक निकायले जनाएको छ । पारमाणविक हातहतियार निर्माणका लागि आवश्यक प्लुटोनियम सो भट्टी परिसरमा उत्पादन गरिन