जेनेभा, (एजेन्सी) । कुनै समय फ्रान्सकी महारानी म्यारी एन्त्वाँले प्रयोग गरेका दुई वटा हिराको ब्रास्लेट स्विजरलायन्डमा ८० लाख अमेरिकी डलरभन्दा बढी मूल्यमा लिलाम भएको छ । टेलिफोनमार्फत् लिलाम बढाबढमा भाग
इन्डिया न्युज नेटवर्क । भारत, एक नियमबद्ध संसारको लागि दृढ, आक्रमणको प्रयासको विरोध गर्न र भूमि, समुद्र र वायुमा हरेक चुनौतीको सामना गर्न तयार रहनेछ, भारतीय रक्षा सचिव अजय कुमारले
अबुजा, (एजेन्सी) । नाइजेरियामा प्रहरीले झैझगडाको क्रममा दाजुभाइले धारिलो छुराले एक अर्काको हातै काटेको अनौठो घटनामाथि छानविन गरिरहेको छ । यो घटना उत्तर पूर्वी योवे राज्यको अल्काली गाउँमा घटेको हो
इन्डिया न्युज नेटवर्क । भारतले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) को सदस्यतामा निरन्तर बहिष्कार र असमानतालाई सम्बोधन गर्न आह्वान गरेको छ । विदेश राज्यमन्त्री राजकुमार रञ्जन सिंहले संयुक्त राष्ट्र
लन्डन, (एजेन्सी) । शान्तिका लागि नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाईले बेलायतको बर्मिङ्घममा आफ्ना प्रेमीसँग इस्लामिक रीतिरिवाजअनुसार विवाह गरेकी छन् । मंगलबार उनले एउटा ट्विट गर्दै असर मलिक र
बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिनुहुने भएको छ। सो
एजेन्सी । कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले गत सोमबारबाट आफ्नो सीमा क्षेत्र खुलेको छ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय
एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो ।
एजेन्सी । भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ
लन्डन, (एजेन्सी) । प्रायशः धेरैले कहिलेकाहीँ जाडो मौसमको बिहान न्यानो ओछ्यान छाड्न अल्छी लागेर आफ्नो अफिसका बोसलाई बिरामी भएको बहाना गर्दै बिदा लिएको हुनु पर्दछ । तर, बेलायतमा एकजना जागिरेले
इन्डिया न्युज नेटवर्क । आफ्नो सैन्य सहयोगमा नयाँ मार्ग प्रशस्त गर्दै, भारतको चेन्नईस्थित अफिसर्स ट्रेनिङ एकेडेमीका भारतीय सैन्य छात्र बंगलादेशी सैन्य छात्र चट्टोग्रामको भ्रमण गर्दैछन् । बंगलादेशमा रहेको भारतीय उच्चायोगले
नयाँदिल्ली, (एजेन्सी) । केन्द्रीय भारतीय राज्य मध्यप्रदेशको एउटा अस्पतालको नवजात शिशुको वार्डमा अचानक आगलागी हुँदा कम्तीमा चारजना भर्खर जन्मेका शिशुको मृत्यु भएको मंगलबार सरकारी सञ्चार माध्यमले जनाएको छ । सोमबार
बेइजिङ, (एजेन्सी) । चिनियाँ नेता चि जिनपिङले यसै साता राजधानी बेइजिङमा हुने सर्व शक्तिशाली कम्युनिस्ट पार्टीका उच्च पदस्थ अधिकारीहरूको बैठकमा आफ्नो तेस्रो कार्यकालका लागि जग बलियो बनाउने अनुमान गरिएको छ
वासिंगटन,(एजेन्सी) । अमेरिकी विदेश विभागले चीनलाई स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक हुँदै गइरहेका चिनियाँ पत्रकार झाँग झानलाई कारागार मुक्त गर्न आह्वान गरेको छ । उहानमा कोभिड १९ को वास्तविकताबारे रिपोर्टिंङ
चेन्नाइ । भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण
बेइजिङ । चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध
नयाँ दिल्ली,(एजेन्सी) । भारतको उत्तर प्रदेशको मिर्जापुर स्थित एक बिद्यालयका प्रधानाध्यापकलाई दुई कक्षा पढ्ने बालकलाई अमानविय यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मनोज विश्वकर्मा नामक ति शिक्षकले बिद्यालयको
ह्युस्टन,(एजेन्सी) । अमेरिकाको टेक्सास राज्यमा आफ्नो पिताको शरीरमा छुरा प्रहार गरिसकेपछि अझै रिस नमरेका कारण घाँटी रेट्ने एक कुपुत्रले सो अपराध गरिसकेकपछि आफैंले ९११ म फोन गरी प्रहरी बोलाएका छन्
वर्लिन, (एजेन्सी)। पुरुषहरूको गर्भ नियन्त्रणका लागि जर्मनीका एक वैज्ञानिकले आविष्कार गरेको अनौठो किसिमको ‘ टेस्टिकल वाथ अर्थात् अण्डकोष स्नान’ अल्ट्रासाउन्ड उपकरणले जर्मनीको प्रतिष्ठित जेम्स डाइसन अवार्ड जित्न सफल भएको छ
टोक्यो, (एजेन्सी) । मृत्युदण्ड कुरेर बसेका दुईजना जापानी कैदीले मृत्युदण्डको सूचना मृत्युदण्ड दिइने दिनमै दिइएको विरुद्ध क्षतिपूर्ति मागेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । तिनीहरूका वकिलले सरकारको यस्तो निर्णय