काठमाडौं, (नेस) टाशी छिरिङ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि बिहीबार जितेका छन् । गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा टाशीले उपाधि जित्न अतिरिक्त होलमा सुक्रबहादुर राईलाई पराजित गरेका हुन् ।
लन्डन, (एजेन्सी) अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनीले इंगल्याण्डलाई पराजित गरेको छ । जर्मनीको डर्टमण्ड रंगशालामा भएको उक्त खेलमा घरेलु टोलीले १–० को जित निकालेको हो ।
रमेश समदर्शी, बिर्तामोड फुटबल मैदानमा भेटिने झापाका दुई परिचित खेलाडी अहिले बिर्तामोडको हनुमान सेन्टरमा भेटिने गरेका छन् । मैदानमा जर्सी, बुटसहित फुटबल खेल्न तम्तयार देखिने झापा ११ का मिडफिल्डरहरु नगेन
काठमाडौं, (नेस) राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तिसम्ममा शीर्ष वरीयता प्राप्त बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमानको अग्रता रहेका छन्। साढे तीन अंकसहित रहमान शीर्ष स्थानमा रहेका हुन्।
नेपाल समाचारपत्र काठमाडौं श्रीलंका र नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको ६०औं वार्षिकोत्सवको अवसरमा दुई देशबीचको मित्रता अझ घनिष्ठ बनाउने उद्देश्यसहित काठमाडौंमा टी २० क्रिकेट शृंखला हुन लागेको छ। नेपाली राष्ट्रिय
नेपाल समाचारपत्र काठमाडौं जधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा नेपालका सीएम क्षितिज भण्डारीले आफ्नो अपराजेय यात्रालाई कायमै राखेका छन्। तेस्रो दिन मंगलबार २०३६ रेटेड भण्डारीले बंगलादेसका ग्रान्डमास्टर (जीएम) नियाज
लन्डन, (एजेन्सी) स्पेनिस क्लब रियल मेड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन्। गत जनवरीमा ‘बालोन डि ओर’ र फिफा वर्ष खेलाडीबाट सम्मानित भएका ३२ वर्षीय रोनाल्डोले
नेपाल समाचारपत्र काठमाडौं एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगितामा नेपालमा फिडे मास्टर मनीष हमाल र आशिष फुयालको स्तरीय प्रदर्शन सोमबार पनि कायम रह्यो। २०८१ रेटेड मनीषले दोस्रो चरणको खेलमा
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ गोलअन्तरले हराएको हो। बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको उक्त
काठमाडौं, (नेस) ब्रुनाईमा भएको ब्रुनाई ओपन एथ्लेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन्। ४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत पदक
नेपाल समाचारपत्र काठमाडौं सियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिता आइतबारबाट शुरु भएको छ। पहिलो चरणमा नेपाली खेलाडीमध्ये सुमित पन्तले सबैभन्दा महत्त्वपूर्ण जित हात पारे। उनले बंगलादेशी आईएम अबु सफियन
काठमाडौं, (नेस) आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ। चैत १० देखि १२ गतेसम्म
नेपाल समाचारपत्र काठमाडौं माल्दिभ्सको मालेमा आयोजना हुन लागेको सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ। बुधबारदेखि शुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले आयोजक
काठमाडौं, (नेस) विकास शाहले सातौं हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा जितेका छन्। शाहले ३९ अंक जोडेर उपाधि पक्का गरेका हुन्। दोस्रो स्थानमा रहेका आङनोर्बु शेर्पा एक
नेपाल समाचारपत्र काठमाडौं धर्मराज लिम्बु तेस्रो मिस्टर फिटनेस फस्र्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिप जित्न सफल भएका छन्। ६० केजीका उनले आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै उपाधि उचालेका हुन्। उनले नगद
लन्डन, (एजेन्सी) वेलिङटनमा भएको दोस्रो टेस्टमा दक्षिण अफ्रिका विजयी भएको छ। दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डलाई ८ विकेटले हराएको हो। यो जितमा बायाँहाते स्पिनर केशव महाराजले करिअरकै उत्कृष्ट प्रदर्शन गरे।
शीर्ष क्रमका ब्याट्सम्यान चेतेश्वर पुजाराको नटआउट शतकको सहयोगमा भारतले अस्ट्रेलियाको पहिलो इनिङ ४ सय ५१ रनलाई गतिलो जवाफ फर्काउने कोशिस गरिरहेको छ। तेस्रो दिन राँचीमा शनिबारको खेल समाप्तिसम्म भारतले ६
कर्ण तीन वर्षपछि राष्ट्रिय टोलीमा नेपाल समाचारपत्र,काठमाडौं आगामी एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको एएफसी एसियन कप २०१९ छनोटका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। २० सदस्यीय टोलीमा
काठमाडौं, (नेस) बहुप्रतीक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सहायक प्रायोजकका रूपमा किरण सु म्यानिफेक्चरको उत्पादन गोल्डस्टार सु जोडिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण