लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको दोस्रो लेगमा रसियाको एफसी रोस्तोभलाई १–० ले हराएपछि युनाइटेडको क्वार्टरफाइनल यात्रा निश्चित
लन्डन, (एजेन्सी) च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले कडा प्रतिद्वन्द्वी बायर्न म्युनिखको सामना गर्नुपर्ने भएको छ। शुक्रबार भएको च्याम्पियन्स लिग ड्रअनुसार अर्को स्पेनी क्लब बार्सिलोनाले युभेन्टससँग
कुमार श्रेष्ठ, बाँके एमजी संकटा क्लबलाई सडेन डेथमा हराउँदै अग्नि रूपन्देहीले दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको फाइनल खेल जित्नुका साथै रूपन्देहीले ट्रफीसहित ५ लाख
लन्डन, (एजेन्सी) फ्रेन्च क्लब मोनाकोसँग पराजित भएसँगै इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी जारी सिजनको यूएफा च्याम्पियन्स लिगबाट बाहिरिएको छ। च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलपश्चात् अवे गोलका आधारमा मोनाको विजयी
नेपाल समाचारपत्र काठमाडौं विश्व चेस महासंघ फिडेद्वारा आयोजित हुने विश्वकप चेसको छनोट प्रतियोगिता एसियन जोनल ३.२ चेस च्याम्पियनसिप नेपालमै आयोजना गर्न लागेको छ। बुधबार पत्रकार सम्मेलनमा जनाएअनुसार सो प्रतियोगिता चैत
काठमाडौं, नेस । आगामी मार्च २५ देखि बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । मल्लको कप्तानीमा घोषित १५ सदस्यीय नेपाली
लन्डन, (एजेन्सी) फेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार राति भएको क्वार्टरफाइनल खेलमा चेल्सीले १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई १(० गोलले हराउँदै
नेपाल समाचारपत्र बिर्तामोड मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकपको आय(व्यय विवरण मंगलबार सार्वजनिक गरिएको छ। गोल्डकप मूल आयोजक समितिले झापाको पर्यटकीयस्थल जामुनखाडीमा एक कार्यक्रमको आयोजना गरी हिसाब सार्वजनिक
नेपाल समाचारपत्र काठमाडौं लक्ष्मी हुन्डाईले हुन्डाई ओपन गल्फ प्रतियोगिता यही शनिबार चैत्र ५ गते आयोजना हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ। नेपालका लागि हुन्डाई गाडीको एक मात्र अधिकृत
इलाम, नेस । इलाममा स्वर्गीय संघमाला मोक्तान स्मृतिकप फुट्बल प्रतियोगिता हुने भएको छ । चैत्र २० गतेदेखि हुने उक्त प्रतियोगिता इलामको सूर्योदय नगरपालिका एक आइतबारे स्थित विरेन्द्र माविको प्राङगणमा हुने
नेपाल समाचारपत्र काठमाडौं निबारको खेलमा भन्दा सोमबारको खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा चौथो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले
नेपाल समाचारपत्र काठमाडौं तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। लुम्बिनी पिस म्याराथनको ४२ दशमलव १९५ किलोमिटरको दूरी होमलालले २ घन्टा २२ दशमलव ३६ सेकन्डमा
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग क्लबहरू आर्सेनल र म्यानचेस्टर सिटी इंग्लिस एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा ननलिग क्लब लिंकन सिटीलाई ५–० ले
दुर्गाप्रसाद शर्मा, पर्वत पर्वतमा आयोजना भएको प्रथम दिदिबहिनी कप महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड एकेडेमीले जितेको छ। कुस्मा बजारमा आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र
कुमार श्रेष्ठ, बाँके एक गोलले पछि परेको रूपन्देही–११ ले अन्तिम १२ मिनेटमा दुई गोल गर्दै नेपालगन्जमा जारी दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाएको छ।
फिरोज राजोपाध्याय, काठमाडौं ने पालले जित्नै पर्ने थियो यो खेल। वर्षा र चिसोलाई चुनौती दिएर जितको लागि घच्घच्याएका हजारौं नेपाली समर्थकको हौसलाले पनि नेपालले जित हात पार्न पर्याप्त भएन। अर्को
२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मौषम गडबडी र भारी बर्षाका कारणले गर्दा
नेपाल समाचारपत्र काठमाडौं आगामी एसियाली फुटबल महासंघअन्तर्गत एएफसी एसियन कप २०१९ छनोटको लागि नेपाली राष्ट्रिय फुटबल टोलीमा २७ खेलाडीको सूची सार्वजनिक गरिएको छ।नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत पहिलो लेगको खेल
काठमाडौं, (नेस) नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ। अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष
नेपाल समाचारपत्र काठमाडौं आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज नेपालले केन्याविरुद्ध पहिलो खेल खेल्नेछ। यो पाँचौ चरणको खेल हो। आगामी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटमा स्थान सुरक्षित गर्नका लागि नेपालले यो