काठमाडौं, (नेस) नेपालका विवेक थिङले मास्को ओपन चेस प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् । विवेकले स्वीश लिग प्रणाली अनुसार नवौं चरणसम्म भएको खेलमा साढे सात अंक सहित सो स्थान
काठमाडौं, (नेस) आयोजक इनोभेटिभ इङलिस स्कुल र डिफेन्डिङ च्याम्पियन एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले रातो बंगलालाई ३४–२६
रमेश समदर्शी, बिर्तामोड नेपाली फुटबलको महारथी मानिने लक्ष्मी हुन्डाइ मनाङमस्र्याङ्दी क्लब दोस्रो रमपम झापा गोल्डकपको च्याम्पियन बनेको छ। बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा मनाङले आयोजक टोली झापा–११
काठमाडौं, (नेस) आयोजक इनोभेटिभ इङलिस स्कुल र एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्। इनोभेटिभले बेबिलनलाई ४०–३४ ले पराजित ग¥यो। इनोभेटिभको जितमा ईश्वर सापकोटाले
लन्डन, (एजेन्सी) यस संस्करणको अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधि क्यामरुनले जितेको छ। प्रतियोगिताअन्तर्गत आइतबार राति गाबोनमा भएको फाइनलमा इजिप्टलाई २–१ गोलअन्तरले हराउँदै क्यामरुनले पाँचौंपटक अफ्रिका कपको उपाधि हात
लन्डन, (एजेन्सी) इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीद्वारा स्वान्सी पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटीले स्वान्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बराबरीतिर अग्रसर उक्त खेलमा थपिएको इन्जुरी
गोकुल घोरसाईने, बारा सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा
नेपाल समाचारपत्र काठमाडौं आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । टोखास्थित घरेलु कोर्टमा
रमेश समदर्शी, बिर्तामोड गत संस्करणमा त्रिभुवन आर्मीसँग फाइनलमा हारेको पीडा भुल्ने दाउमा रहेको रमपम झापा ११ ले सोमबार मनाङ मस्र्याङ्दी क्लबसँग उपाधि रक्षाका लागि भिड्दैछ । पहिलोपल्ट फाइनल पुगेको मनाङे
रमेश समदर्शी, बिर्तामोड नेपालका दुई चर्चित गोल्डकपको उपाधि उचालिसकेको मनाङ मस्र्याङदी क्लब झापामा जारी रमपम झापा गोल्डकप जित्ने दाउमा छ। शनिबार अन्तिम सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित
गोकुल घोरसाइने, बारा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पन्छाउँदै सीएमजी संकटा क्लब शुक्रबार रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको खेलमा एपीएफमाथि संकटाले २–० को
लन्डन, (एजेन्सी) घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० गोलअन्तरले हराएर फाइनलमा स्थान पक्का गरेको हो। पहिलो
काठमाडौं, (नेस) प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा
नेपाल समाचारपत्र काठमाडौं आयोजक शसस्त्र प्रहरीको एपीएफ क्लबमाथि संघर्षरत जित दर्ता गरेर न्यु डायमन्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको
हेटौंडा, (नेस) सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । डाँगीले नेपाल बुद्धिचाल संघ र
काठमाडौं, (नेस) रत्नजीत तामाङ र नङसलदेवी तामाङले १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बिहीबार उपाधि जितेका छन् । पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीतले आफनै क्लबका नविन
काठमाडौं, (नेस) नेरिक एकेडेमी र रिलायन्स रेसिडेन्सियल स्कुलले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार उपाधि जितेका छन् । नेरिकले शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा एन्जल
नेपाल समाचारपत्र काठमाडौं काठमाडौंमा जारी १३औं राष्टब्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ अन्तर्गत १७ वर्षमुनि पुरुष एकलतर्फको उपाधि प्रफुल्ल महर्जनले जितेका छन्। बुधबार शसस्त्र प्रहरी बलको कोर्टमा भएको फाइनल खेलमा
रमेश समदर्शी, बिर्तामोड पाहुना टोली सुदूरपश्चिम फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक रमपम झापा–११ एफसी झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। झापाले डोमालाल राजवंशी रंगशालामा जारी मोफसलको सर्वाधिक
लन्डन, (एजेन्सी) इंङलिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा लिभरपुलले चेल्सीसँग बराबरी खेलेको छ। चेल्सीले लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीसँग १–१ गोलको बराबरी खेल्दै अंक