धादिङ । धादिङ जिल्ला फुटबल सङ्घको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधीन धुनिवेशी खेल मैदानमा आइतबार देखी दशौँ जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा धुनिवेशी युवा समाजले
काठमाडौं । बङ्गलादेशले साफ यू–१६ वुमेन्स च्याम्पियनसिपको उपाधि जितेको छ । आईतबार भारतलाई टाईब्रेकरमा हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि विजेताको निर्णय टाईब्रेकरमार्फत
काठमाडौँ। नेपाल र मलेसियाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात् चैत २ गते हुनेछ। उक्त खेल मलेसियामा हुनेछ । नेपाली
काठमाडौँ । ‘चौथो मञ्जुश्री ट्रेल रेस’ आगामी चैत २३ गते सुरु हुने भएको छ । एसिया ट्रेल मास्टर्सको छनोट खेलका रूपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मञ्जुश्री ट्रेल रेसको
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा हङकङविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ।
त्रिकोणात्मक टि-२० सिरिजको पहिलो खेलमा नेपालले आज घरेलु टोली हङकङको सामना गर्दै छ।
काठमाडौं । नेपालले एशियाली र्याफ्टिङ च्याम्पियनसिपअन्तर्गत हेड टू हेडमा स्वर्ण जितेको छ। उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता आगामी सिजन २०२४–२५ देखि नयाँ ढाँचामा खेलाइने भएको छ । नयाँ ढाँचाअनुसार टिमको संख्यादेखि अन्य कुरामा समेत महत्वपूर्ण परिवर्तन हुने जनाइएयो । यूईएफएले
बुटवल। नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान । मैदान तयार भयसँगै यही फागुन २८ गते मैदानको औपचारिक रुपमा उद्घाटन हुने भएको छ । उद्घाटनका अवसरमा टी १०
काठमाडौँ। नेपालले एसियालीर्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका
काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।
काठमाडौं । नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला
दोलखा। दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद भएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको
हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तरक्याम्पस टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यकी आमा अष्टकुमारी शाक्यको स्मृतिमा फागुन २६ गतेबाट
पोखरा। गण्डकी प्रदेशभित्र रहेका पूर्व ओलम्पियन खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन वार्षिक भत्ता प्रदान गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच ९ जना गण्डकीका ओलम्पियनहरुलाई भत्ता
काठमाडौं । साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा बङ्गलादेशले खेलेका २
काठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित
काठमाडौं । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट
काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता आगामी शनिबारबाट हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्ड हलमा हुने प्रतियोगितामा ब्वाइज र