विनोदसिंह विष्ट, बैतडी । गत महिना सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपाली खेलाडीले इतिहास रचेका छन्। यही क्रममा महिला क्रिकेटतर्फ बैतडीकी अञ्जली चन्दले बनाएको विश्व कीर्तिमान दुर्लभ
नेपाल समाचारपत्र, काठमाडौं। आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्यो। एक्सेल्सियरका जोयल लामाले ४
नेपाल समाचारपत्र, पोखरा। जारी दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पीपीएल) मा विराटनगर टाइटान्सले जित हात पार्दा काठमाडौं गोल्डेन्स वारियर्स लिग चरणबाटै बाहिरिएको छ।बुधबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको बुटवल
विष्णु तिमिल्सिना, बर्दिया । बढैयाताल गाँउपालिका वडा नं. ८ मा संचालित जिल्ला स्तरिय अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनलमा बासँगढी नगरपालिकालाई ट्राइवेकरमा ३–२ ले हराउदै मधुवन नगरपालिकाले विजयी उपाधि हासिल गरेको छ
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा
काठमाडौं, (नेस)। शिवराम श्रेष्ठले जारी सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताअन्तर्गत् दोस्रो दिन अग्रता लिएका छन्। सूर्य नेपाल गल्फ टूर २०१९–२० अन्तर्गत् पहिलो इभेन्टतर्फ मंगलबार सम्पन्न खेलमा शिवरामले ७ अन्डर ६५
नेपाल समाचारपत्र, काठमाडौं। लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले गोल्डेनपिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो। उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त
विजय नेपाली, पोखरा। चितवन राइनोजले जारी पोखरा प्रिमिएर लिग (पीपीएल) काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्दै मंगलबार फाइनलको यात्रा तय गरेको छ।राउन्ड रोविनको आधारमा खेलाइएका पाँचै खेल जितेर चितवन
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्रािषर््ट्रय खेलाडी संघले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कारमा विभेद नगर्न माग गरेको छ।
काठमाडौं, (नेस)। जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकको चासो निकै कम देखिएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकलाई आकर्षित गर्ने तयारीमा लागेको छ। मंगलबार दशरथ रंगशालामा भएको पत्रकार
काठमाडौं, (नेस)। आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ४४–१८ को फराकिलो अन्तरले पराजित गर्यो। टोलीको
नेपाल समाचारपत्र, काठमाडौं। कराँते खेलाडी दिनिशा लामाले १२ वर्षको उमेरमै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भएकी छन्। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी दिनिशाले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय गोजुरियो च्याम्पियनसीपमा स्वर्णपदक
नेपाल समाचारपत्र, काठमाडौं। ग्रामर र न्यु भिजनले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। ग्रामर ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन बनेका हुन्। संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च
फिरोज राजोपाध्याय, काठमाडौं। सन्तोष साहुखलले आफ्नो ए डिभिजन लिग फुटबलको करियरमा १ सयौं गोल गर्ने तरखरमा छन्। उनी यस्तो कोशेढुंगामा पुग्नमात्रै एक गोलले पछि छन्। नेपाली राष्ट्रिय टोलीबाट ३४ क्याप
न्युज अफ नेपाल, पोखरा । चितवन राइनोज समुह चरणका ५ वटै खेलमा सहज जित हात पार्दै पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ । आज (मंगलबार) भएको खेलमा चितवनले
लन्डन, (एजेन्सी) । इटालियन सिरी ए क्लब लाजियोले यस सिजनको इटालियन सुपरकपको उपाधि जितेको छ। साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोले युभेन्टस्लाई ३–१ ले हराएको
नेपाल समाचारपत्र, काठमाडौं। विनायक स्कुल पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेफ र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायकले अरूणोदयलाई २–१ गोलले पराजित गर्यो। विनायकका
लन्डन, (एजेन्सी) । चेल्सीले ब्राजिलियन विलियनको दुई गोलको सहयोगमा प्रिमियर लिगमा टोटेनह्यामलाई उसैको मैदानमा २–० गोलअन्तरले हराएको छ। विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए। उनले १२औं मिनेटमा माटियो कोभासिसको
नेपाल समाचारपत्र, काठमाडौं। चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका रजत पदक विजेताद्वय भूपेन्द« थापामगर र मिनु गुरुंगलाई नेपाल बक्सिङ संघले सोमबार भब्य स्वागत गरेको छ। उक्त प्रतियोगिताका पदकधारीद्वयलाई
काठमाडौं, (नेस)। जेम्सले दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत युरो स्कुलमा भएको फाइनलमा इम्पेरियललाई हराएर ब्वाइज फुटसलको उपाधि जितेको छ। प्रिमियर इन्टरनेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो। काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) द्वारा