नेपाल समाचारपत्र, काठमाडौं। परेली क्याटरिङ प्रा.लि. ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ। श्री सैनिक तालिम तथा
काठमाडौं, (नेस)। सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ। रोजबड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६३–४३ ले पराजित गर्यो। सीसीआरसीका रोशन श्रेष्ठले १४
काठमाडौं, (नेस)। सैनिक आवसीय महाविद्यालय र साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। सैनिकले आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ५–० गोलले पराजित गर्यो।
हेटौंडा, (नेस)। दोस्रो बीपी कप फुटबलमा बिहीबार भएको पहिलो खेलमा साबिक विजेता बकैया गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै हेटौंडा–१ विजयी भएको छ। टाइब्रेकरमा साबिक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा विजयी भएको
लन्डन, (एजेन्सी)। अंग्रेजी क्यालेन्डर अनुसार वर्षकै पहिलो ग्रान्डस्लामबाट परिचित अस्ट्रेलियन ओपन टेनिसको पुरस्कार राशीमा बृद्धि गरिएको छ।हरेक जनवरी महिनामा हुने यस प्रतियोगिताको आगामी संस्करणबाट आयोजकले कुल पुरस्कार राशीमा १४ प्रतिशत
नेपाल समाचारपत्र, काठमाडौं। शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता जितेर करियरको ४५औं उपाधि जितेका छन्।बिहीबार गोकर्ण गल्फ क्लबमा भएको अन्तिम चरणको खेलमा शिवरामले ४ अन्डरमा खुम्च्याएर ६८ अंक
विजय नेपाली, पोखरा। विराटनगर टाइटान्स जारी दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पीपीएल) टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको प्लेअफ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै विराटनगर
नेपाल समाचारपत्र, काठमाडौं। डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरण समाप्त हुँदादासम्म शतप्रतिशत नतिजा निकालेको छ। बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले
टंकराज अधिकारी,पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिका–११, छोम्रोङमा सञ्चालित १८ औं ल्होसार मेला–२०७६ सकिएको छ । सेञ्चुरी यूवा क्लब छोम्रोङ, घान्द्रुकको आयोजनामा सञ्चालित मेला पुस ५ बाट सुरु भई ९ गते
काठमाडौं, (नेस)। आयोजक रोजबड चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार समूह ‘सी’ को विजेता भयो। एक खेल अगावै क्वार्टरफाइनल पुगेको रोजबडले आफ्नो लिगको अन्तिम खेलमा समृद्धिलाई ५४–४१ ले
नेपाल समाचारपत्र, काठमाडौं। लिगका उपाधि दावेदारमध्येका एक टोली मछिन्द्र क्लबले जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–०
काठमाडौं, (नेस)। हिमरश्मी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। नेफ र साइपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीसंगै पशुपति र विनायक पनि सेमिफाइनलमा पुगे।
नेपाल समाचारपत्र, काठमाडौं। प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि शसस्त्रको नेपाल एपीएफ क्लबले जितेको छ। बुधबार जंगी अड्डाको खेल मैदानमा भएको फाइनल खेलमा एपीएफले आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी
विनोदसिंह विष्ट, बैतडी । गत महिना सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपाली खेलाडीले इतिहास रचेका छन्। यही क्रममा महिला क्रिकेटतर्फ बैतडीकी अञ्जली चन्दले बनाएको विश्व कीर्तिमान दुर्लभ
नेपाल समाचारपत्र, काठमाडौं। आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्यो। एक्सेल्सियरका जोयल लामाले ४
नेपाल समाचारपत्र, पोखरा। जारी दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पीपीएल) मा विराटनगर टाइटान्सले जित हात पार्दा काठमाडौं गोल्डेन्स वारियर्स लिग चरणबाटै बाहिरिएको छ।बुधबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको बुटवल
विष्णु तिमिल्सिना, बर्दिया । बढैयाताल गाँउपालिका वडा नं. ८ मा संचालित जिल्ला स्तरिय अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनलमा बासँगढी नगरपालिकालाई ट्राइवेकरमा ३–२ ले हराउदै मधुवन नगरपालिकाले विजयी उपाधि हासिल गरेको छ
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा
काठमाडौं, (नेस)। शिवराम श्रेष्ठले जारी सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताअन्तर्गत् दोस्रो दिन अग्रता लिएका छन्। सूर्य नेपाल गल्फ टूर २०१९–२० अन्तर्गत् पहिलो इभेन्टतर्फ मंगलबार सम्पन्न खेलमा शिवरामले ७ अन्डर ६५
नेपाल समाचारपत्र, काठमाडौं। लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले गोल्डेनपिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो। उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त