काठमाडौं, (नेस) एनसीसीएस सिप्यान क्रिकेट अवार्ड अर्को महिना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट खेलाडी संघ (सिप्यान) ले जानकारी गराएको छ। ५ अवार्ड रहेको विधामा सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए।
धनगढी। यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को आज भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ । जितसँगै एपिएफ क्वाटरफाइनल
लन्डन, एजेन्सी। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा १ हजारौं खेल आज राति खेल्दैछन् । सिरी ए अन्तर्गत् युभेन्टस्ले स्पालसँग खेल्ने खेल रोनाल्डोको हजारौं खेल हुनेछ । पोर्चुगलका स्टार खेलाडीले क्लबस्तरीय ८
नानीराम नेपाल, सिन्धुपाल्चोक । सातादेखी जारी बलेफी कपको उपाधी प्रायोजक बलेफी गाउँपालिकाले नै उचालेको छ ।बलेफी गाउँपालिकाको सहयोग तथा जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबारको फाईनल खेलमा सुनकोशी गाउँपालिकालाई
सरोज यादव, विराटनगर। अन्तिम तीन मिनेट सम्मालिन नसक्दा धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपबाट बाहिरीएको छ । गतवर्षको फाइनलमा टाइब्रेकरमा पराजित हुँदै उपाधि गुमाएको धरानले यसवर्ष पनि उद्घाटन खेलमा टाइब्रेकरबाटै पराजित
काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो । सन्दीपले गत महिना
घनश्याम बगाले, नवलपरासी । पूर्वी नवलपरासीको कोल्हुवामा संचालित राईनो संरक्षण गोेल्डकप फुटवल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा पुलिस क्वल बिजयी भएको छ । पुलिसले प्रतिद्धन्दी एफ सी विजय युथ हेटौडालाई तिन
न्युज अफ नेपाल,हेटौंडा । हिमालयन शेर्पा क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको फाइनल प्रवेश गरेको छ ।शुक्रबार भएको पहिलो सेमिफाइनलमा च्यासल युवा क्लब ललितपुरलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन
सरस्वती न्यौपाने, रसुवा । सेना दिवशको उपलक्षयमा भएको मैत्रीपुर्ण भलिबल ट्रफि राष्ट्र सेवक कर्मचारीले हात पारेको छ । नेपाली सेना कालिजंग गण रसुवाले आयोजना गरेको महाशिवरात्री तथा सेना दिवश २०७६
काठमाडौं, (नेस) छैटो नेपाल एपीएफ विद्यालय कप फुटबल प्रतियोगिताको उपाधि साँगाको नेपाल पुलिस स्कुलले बिहीबार जितेको छ । पुलिस स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २–१ ले हराएको हो ।
काठमाडौं, (नेस) ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो विजेताका
लन्डन, (एजेन्सी) जारी सिजनको यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब आरबी लेइप्जिग र इटालियन टोली एट्लान्टा विजयी भएका छन् । बुधबार राति भएको खेलमा लेइप्जिगले
हेटौंडा, (नेस) वीरगञ्ज युनाइटेडलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै संकटा युवा क्लब काठमाडौं मकवानपुरमा जारी तेस्रो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार जनता मावि प्राविधिक
काठमाडौं, (नेस)। श्रमशील विद्यापीठ नेपालद्वारा आयोजित प्रथम श्रमशील कप उपत्यकाव्यापी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको बिहीबार उदघाटन भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उदघाटन गरेको प्रतियोगितामा ३९ विद्यालयका ७९
काठमाडौं, (नेस) । आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । धापासीस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा इबीएले एनईएलाई ३६–२७
विजय नेपाली,पोखरा । पोखरा रंगशालामा निमार्णाधीन अवस्थामा रहेको फुटबल मैदानको ८० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । १६ हजार ५ सय दर्शक क्षमताको सम्झौता अनुसारको कामको २० प्रतिशत मात्र
घनश्याम बगाले,नवलपरासी । पूर्वी नवलपरासीमा संचालित राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको विहिबार सम्पन्न चौथो खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ ।पुलिसले प्रतिस्पर्धि टिम सेन्टर कलेज विएफसी चितवनलाई तिन एक
बुटवल, (नेस) तेस्रो बुटवल खुला लन टेनिस प्रतियोगिताअन्तर्गत तेस्रो दिन विभिन्न इभेन्टका खेलहरू सम्पन्न भएका छन्। रूपन्देही लन टेनिस संघको आयोजनामा बुधबार भएको खेलमा विजयी हुँदै महिला सिंगल्सतर्फ उपाधिका लागि
काठमाडौं, (नेस) नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधबार छनोट भएकी छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी
काठमाडौं, (नेस) आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए दोस्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्। धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई