काठमाडौं, (नेस) आयोजक रोयल स्पोर्टस् सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी शुुरुआत गरेको छ। ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित गर्यो। म्यान
काठमाडौं, (नेस) काष्ठमण्डप १०औं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गरेर अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। टोलीका
नेपाल समाचारपत्र, काठमाडौं नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा आफैले स्थापना गरेको मनोरञ्जनरमण शर्मा अवार्ड राष्ट्रिय भलिबल टिमका कुलबहादुर थापा र सरस्वती चौधरीले सोमबार पाएका छन्। अवार्डसँगै दुवैले जनही ३५
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टरलाई सानदार
लन्डन, (एजेन्सी) कोरोना भाइरसको महामारीका कारण एकपछि अर्को खेल प्रतियोगिता स्थगित हुँदै गएका छन्। सोमबार दक्षिण कोरियाले ‘के लिग’ कोरोना भाइरसकै कारण नयाँ सिजनको ‘के लिग’ फुटबल स्थगित गरेको छ।
एजेन्सी । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले सोमबार राजीनामा दिएका छन्। यद्यपि राजीनामापछि पनि उनलाई अन्तरिम प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न त्यहाँका राजाले आग्रह गरेका छन्। महाथिरको दलले सत्तारुढ गठबन्धनबाट बाहिइरिने निर्णयसमेत
घनश्याम बगाले ,नवलपरासी । पूर्वी नवलपरासीमा जारी राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा त्रिभूवन आर्मी क्लव फाईनल प्रवेश गरेको छ ।प्रतियोगिताको सोमबार सम्पन्न खेलमा हिमालयन सेर्पालाई एक पाचले पराजित गर्दै आर्मीले
काठमाडौं, (नेस) सिद्धार्थ बनस्थलीले १०औं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ। एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको उद्घाटन खेलमा सिद्धार्थ बनस्थलीले अनमोल क्षत्रीको निर्णायक गोलमा नेक्ससलाई
काठमाडौं, (नेस)। आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ। नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन्। इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१
काठमाडौं, (नेस) । ताम्रकार समाजका संस्थापक अध्यक्ष स्व. प्रेमकृष्ण ताम्रकारको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। आगामी चैत्र ८ गतेदेखि १५ गतेसम्म प्रथम प्रेमकृष्ण ताम्रकार स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता आयोजना
लन्डन, (एजेन्सी) । कप्तान लियोनेल मेसीले ४ गोल गरेपछि स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले एइबारलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ। मेसीले पहिलो हाफमा नै ह्याट्रिक पूरा
नेपाल समाचारपत्र, पर्वत । सशस्त्र प्रहरी बलको एपिएफ महिला भलिबल क्लबले चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा शनिबार
रोशन पराजुली, हेटौंडा । दोस्रो बाग्मती गोल्डकपको उपाधि जावलाखेल युथ क्लबले जितेको छ। बाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा भएको फाइनलमा जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको
बर्दिया, (नेस) तेस्रो बाँसगढी मेयर कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरले हासिल गरेको छ। ४३ स्वर्ण पदक मध्य २१ स्वर्ण पदक प्राप्त गर्दै नेरामाविले
काठमाडौं, (नेस) एनसीसीएस सिप्यान क्रिकेट अवार्ड अर्को महिना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट खेलाडी संघ (सिप्यान) ले जानकारी गराएको छ। ५ अवार्ड रहेको विधामा सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए।
धनगढी। यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को आज भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ । जितसँगै एपिएफ क्वाटरफाइनल
लन्डन, एजेन्सी। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा १ हजारौं खेल आज राति खेल्दैछन् । सिरी ए अन्तर्गत् युभेन्टस्ले स्पालसँग खेल्ने खेल रोनाल्डोको हजारौं खेल हुनेछ । पोर्चुगलका स्टार खेलाडीले क्लबस्तरीय ८
नानीराम नेपाल, सिन्धुपाल्चोक । सातादेखी जारी बलेफी कपको उपाधी प्रायोजक बलेफी गाउँपालिकाले नै उचालेको छ ।बलेफी गाउँपालिकाको सहयोग तथा जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबारको फाईनल खेलमा सुनकोशी गाउँपालिकालाई
सरोज यादव, विराटनगर। अन्तिम तीन मिनेट सम्मालिन नसक्दा धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपबाट बाहिरीएको छ । गतवर्षको फाइनलमा टाइब्रेकरमा पराजित हुँदै उपाधि गुमाएको धरानले यसवर्ष पनि उद्घाटन खेलमा टाइब्रेकरबाटै पराजित
काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो । सन्दीपले गत महिना