लन्डन, (एजेन्सी) बेल्जियमका फुटबलर माराउने फेइलाइनी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्। ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेइलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको
लन्डन, (एजेन्सी) इटालीयन सिरी ए क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबाला कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका
पोखरा, (नेस) विश्वभर फैलिएकोे कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको अवस्थामा पोखरामा सचेतना अपनाउँदै पोखरा रंगशालामा आइसोलेसन तथा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी गरिएको छ। सरकारले कोरोना संक्रमणबाट
नेपाल समाचारपत्र, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि आफ्ना भवनहरू उपलब्ध गराउने निर्णय गरेको छ। कोभिड १९
लन्डन, (एजेन्सी) विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनिस क्लब रियल मेड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ। उनको उपचारको क्रममा ७६ वर्षको उमेरमा मृत्यु भएको हो।
लन्डन, (एजेन्सी) ग्लिस प्रिमियर लिग क्लब लिभरपुल युरोपको सबैभन्दा मूल्यवान् टिम बनेको छ। च्याम्पियन्स लिग च्याम्पियन लिभरपुलको कुल मूल्य १ दशमलव ४ बिलियन युरो हो। इन्टरनेसनल सेन्टर फर स्पोर्टस् स्टडिज
लन्डन, (एजेन्सी) स्पेनिस क्लब डेपोर्टिभो एल्भसले टिमका १५ खेलाडी कोरोना संक्रमित भएको बताएको छ। कोरोनाको प्रकोप विश्वव्यापीरूपमा बढ्न थालेपछि एल्भसले प्रशिक्षण स्थगित गर्दै खेलाडीलाई कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा राखेको थियो।
लन्डन, (एजेन्सी) जर्मनी राष्ट्रिय फुटबल टिमले कोरोना संक्रमितहरूका लागि २५ लाख युरो सहयोग गर्ने भएको छ। जर्मनीको राष्ट्रिय टोलीका प्राविधिक निर्देशक ओलिभर बियरहोफले हालै एउटा भिडियो सार्वजनिक गर्दै उक्त कुरा
लन्डन, (एजेन्सी) फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमार युरोपमा बढ्दो कोरोनाको त्रासका कारण ब्राजिल फर्केका छन्। नेयमार र ब्राजिलका कप्तान थिएगो सिल्भा आफ्नो परिवारको साथमा
लन्डन, (एजेन्सी) सेन्टरबरी र न्युजिल्यान्ड टिमका अउलराउन्डर बलर एन्ड्रयु एलिसले १८ वर्षे खेल जीवनबाट संन्यास लिएका छन्। सन् २००२/०३ मा क्रिकेटमा करियर शुरू गरेका उनले बिहीबार संन्यास लिएको घोषणा गरेका हुन्।
काठमाडौं, (नेस) नेपाली राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ। आगामी वर्ष जेठ १२ गते इंग्ल्यान्डमा हुने भनिएको उक्त खेल कोरोना भाइरसकै कारण
लन्डन, (एजेन्सी) भारतबाट स्वदेश फर्किएको दक्षिण अफ्रिकी क्रिकेट टिमलाई आइसोलेसनमा बस्न निर्देशन दिइएको छ। कोरोना भाइरसको त्रासका कारण बीचैमा भारतविरुद्धको एकदिवसीय सिरिज छोडेर स्वदेश फर्किएको दक्षिण अफ्रिकी टिमका खेलाडीलाई सेल्फ
लन्डन, (एजेन्सी) अमेरिकी टेनिस संघ (यूएसटीए) ले यूएस ओपन टेनिस प्रतियोगिता फ्रेन्च ओपनपछि गर्ने कुनै योजना नभएको बताएको छ। कोरोना भाइरसका कारण पेरिसमा मे मा हुनुपर्ने फ्रेन्च ओपन टेनिसको सेड्युल
लन्डन, (एजेन्सी) विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई १० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन्। फिफा अध्यक्ष गिआनी इन्फान्टिनोले कोरोना भाइरसविरुद्ध लड्न फिफाले डब्लूएचओलाई उक्त
लन्डन, (एजेन्सी) । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सेड्युलअनुसार नै २४ जुलाईदेखि ९ अगस्टबीच हुने टोकियो ओलम्पिक आयोजना गर्ने अडान लिएको छ। खेलाडी र आईओसी सदस्यले सो निर्णयको खुलेर विरोध
नेपाल समाचारपत्र, काठमाडौं पोखरामा बसेको ओलम्पिक कमिटीको बैठकले नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्यलाई नियुक्त गरेको छ। ओलम्पिकको विधानको च्याप्टर ९ को ३७ दशमलव १ मा रहेर दैनिक
लन्डन, (एजेन्सी) जापान ओलम्पिक कमिटीका उपाध्यक्षलाई कोरोना संक्रमण भएको छ। टोकियो ओलम्पिक २०२० जापानमा हुन्छ कि हुँदैन भन्ने हाल ठूलो बहस चलिरहेको बेला जापान ओलम्पिक कमिटीका उपाध्यक्ष कोजो तासिमालाई कोरोना
लन्डन, (एजेन्सी) युरोपियन फुटबल महासंघको आयोजनामा प्रत्येक ४ वर्षको अन्तरालमा हुने गरेको युरोकप यसपटक एक वर्षका लागि सरेको छ। यसै वर्षको जुन–जुलाईमा हुने तय भएको युरोकप २०२० एक वर्षपछि सरेको
नेपाल समाचारपत्र, काठमाडौं कोरोना भाइरस (कोभिड १९) विश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले एक हप्ताका लागि खेल गतिविधि बन्द गर्ने निर्णय लिएको छ।
काठमाडौं, (नेस) कोरोनाका कारण नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल जारी रहेको ‘बी’ डिभिजन लिगसहित सबै खेलकुद प्रतियोगिताहरू स्थगित गर्ने भएको छ। विश्वभर फैलिरहेको कोरोना