काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ। मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केही सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबि गरिएको छ
सन्तोषी श्रेष्ठले युनिभर्सियालिटी कोटामा पेरिस ओलम्पिक खेल्ने भएकी छन् ।
काठमाडौँ । नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप
काठमाडौं । अरहान्तकेशर सिंह र अमिर ब्लोन एनएसआरए राष्ट्रिय रेन्किङ स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ फाइनलमा पुगेका छन्। यस्तै, महिला एकलमा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ फाइनलमा पुगेका छन्। सातदोबाटोस्थित स्क्वास
काठमाडौं । नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ। प्रतियोगितामा पलेशा गोवर्धनले महिला
बुटवल । बुटवलमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ शीर्ष तीन स्थान त्रिभुवन आर्मी क्लबकै खेलाडीले हासिलल गरेका छन् । राजन रोक्का निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९
काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन्। सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज हुने खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच भिडन्त हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय
काठमाडौं । स्यान्टु श्रेष्ठ आगामी पेरिस ओलम्पिक्सका लागि छनौट भएका छन्। टेबलटेनिसको दक्षिण एसियाली क्षेत्रीय छनौट प्रतियोगितामा फाइनल जितेसँगै स्यान्टु ओलम्पिक्सका लागि छनौट भएका हुन्। स्यान्टुले बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको निर्णय उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको छ। न्यायधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार सन्दीपलाई निर्दोष
काठमाडौं । नेपाली टेबल टेनिस खेलाडीले पहिलो पटक ओलम्पिक खेल्ने पक्का भएको छ । पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फ दुवै नेपाली खेलाडी
काठमाडौं । भरतपुर महानगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आह्वान गरिएको टेन्डर रद्द भएको छ। भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो। दिल्लीले दिएको २०९ रनको
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ। गएराति सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो। विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा
एजेन्सी । इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर यूनाइटेड विश्वका सर्वाधिक मूल्यबान क्लबहरूको सूचीको शीर्ष स्थानमा रहेको छ। सञ्चार माध्यम ‘स्पोर्टिको’ ले वर्ष २०२४ का लागि प्रकाशित विश्वभरका ‘मोस्ट भ्यालुएवल’ क्लबहरूको सूचीमा
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को लागि दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताबाट नेपालकी नविता श्रेष्ठ बाहिरिएकी छन्।मंगलबार लैनचोरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको क्वार्टरफाइनल खेलमा नविता पराजित भएकी हुन्। उनी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार नीति तथा कार्यक्रमको सम्बोधन गर्दै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्नुभयो। सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को
काठमाडौं । थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्न लागेका एन्फा पदाधिकारीहरुलाई रोक्न राष्ट्रिय खेलकुद परिषदमा निवेदन परेको छ । मंगलवार गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले बैंकक प्रस्थान गर्न लागेका
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली
खोटाङ । खोटाङमा आयोजित महिला हाफ म्याराथुनको उपाधि नेपाल पुलिस क्लबकी राममाया थापाले जितेकी छन् । प्रथम बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको अवसरमा दिक्तेलबजारमा