काठमाडौं । नेपाल एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा लगातार पराजित भएको छ। नेपाल ब्वाइजमा पाकिस्तान र गर्ल्समा भारतसँग पराजित भएको हो। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी
एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले छैटो पटक युरोकप खेल्ने तरखरमा रहेका छन्। रोनाल्डोलाई युरोकप २०२४ का लागि पोर्चुगलको प्रारम्भिक टोलीमा समावेश गरिएपछि उनको छैटो युरोकप खेल्ने संभावना भएको हो।
काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा कोलकाता सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। हैदरावादले दिएको
काठमाडौं । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् । रियल म्याड्रिड
काठमाडौँ । दक्षिणकाली नगरपालिका ८ छैमले स्थित भत्यरचौर सितोरियो कराँते डोजोको ग्रेडिङ सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिका–८का वडा अध्यक्ष यसकुमार वाइवाको प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा ३२ खेलाडीलाई ग्रिन वेल्ट
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदै छ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ। अहमदावादमा हुने यो खेल नेपाली समयअनुसार
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वमा सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइजी टी २० घरेलु लिग हो। यसैले पनि आईपीएलमा विभिन्न देशका उत्कृष्ट क्रिकेटरहरू सहभागिता जनाउन लालायित हुन्छन्। साथै यो
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ। मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी
एजेन्सी । बायर लेभरकुसनले जारी सिजन अपराजित रहँदै जर्मन बुन्डेसलिगा जित्ने कीर्तिमान बनाएको छ। बायर लेभरकुसेनले उपाधिसँगै अपराजित रहँदै जर्मन बुन्डेसलिगा २०२३–२४ सिजनको अन्त्य गरेपछि नयाँ कीर्तिमान बनाएको हो। यसअघि
ललितपुर । पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिला भएका छन्। दुवै विजेताले समान ५० हजार रुपैंया प्राप्त गरे। राजनले २१.१ किलोमिटर दौड
एजेन्सी । म्यानचेस्टर सिटीले लगातार चार पटक उपाधि जितेर प्रिमियर लिगमा कीर्तिमान बनाएको छ। सिटीले यस सिजनमा उनीहरूको अन्तिम खेलमा वेस्टह्याम यूनाइटेडलाई ३–१ ले हराएर उपाधि जितेको हो। सिटीलाई जित
काठमाडौँ । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिलो भएका छन् । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा
काठमाडौं । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ। गए राति सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो। विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले
पोखरा । पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापामगर र उषा खनालले जितेका छन्। पुरुषतर्फको निर्धारित २८ कि.मि. दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्डमा पार गर्दै प्रकाश पहिलो भएका
काठमाडौं । प्रथम उपत्यकाब्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ। शनिबार गोदावरीको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई २–१ ले पराजित गरेको हो। विजेता
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि हुने भएको छ। प्रतियोगिताअन्तर्गत ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्रको सहभागिता रहनेछन्। ब्वाइजमा नेपालसहित भारत,
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गए राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो। बैंगलुरुले दिएको
काठमाडौं । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो । सुदूरपश्चिमका
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय
काठमाडौँ । जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ