अरविन्द महतो नेपालको इतिहासले ३१ जेठ शनिबारको दिनलाई राष्ट्रिय एकताको प्रतीक बनाएको छ । सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेअनुसारको नेपालको नक्सा संघीय संसदले एकमत भएर पारित गरेका कारण
-डा. मञ्जु मिश्र आजकल पुरस्कृत हुने व्यक्तित्वहरु र नेपालका सांसदमा तात्विक भिन्नता देखिनँ । यसैले जो पनि पुरस्कारको संस्थापक बन्ने, जो पनि पुरस्कृत हुने र जो पनि सांसद बन्न सक्ने
श्यामप्रसाद मैनाली बेलाबखत भारतले नेपालको भूमि अतिक्रमण गर्दै आएको छ । जब नयाँ स्थानमा सिमाना अतिक्रमण हुन्छ, केही समय यसले सडक र संसद् तताउने गर्छ । त्यसपछि अन्य कुनै मुद्दामा
बिजिता थापा रिजाल । प्रधानमन्त्री केपी ओली कहिले नायक कहिले खलनायक दुई पात्रको रुपमा नेपाली राजनीतिमा चिनिदै आउनु भएको छ । प्रचण्ड बहुमतको सरकारको नेतृत्व गर्दै आउनु भएका ओलीलाई केही
-प्रेम रावत यदि कोही भित्रैबाट स्वतन्त्र छैन भने बाहिरी स्वतन्त्रताले के हुन्छ र ? जसलाई तपाईं बाहिरको स्वतन्त्रता ठान्नुहुन्छ, त्यो बाहिरको स्वतन्त्रता होइन । बाहिर त तपाईं प्रकृतिको दास हुनुहुन्छ
लुना घिमिरे काफ्ले खै के भन्नू आफ्नै जीवनको पन्ना पन्ना पल्टाएर हेर्ने हो भने आफ्नै जीवन उपन्यास जस्तो लाग्छ । एउटै जीवनभित्र कैयौं जुनि बाँचेजस्तो लाग्छ । जीवनमा कैयौं उतारचढाव
पेशल आचार्य ‘अघाएको भन्छ– डाँडापारि खाऊँ, भोको भन्छ– डाँडावारि खाऊँ ।’ हाम्रा पुर्खाद्वारा आफूले भोगेर बनाएका यस्ता आहानले हामीलाई महामारीका बीच पनि हाँसीखुसी बाँच्ने प्रेरणा दिइरहेका छन्, अभावमा पनि हामीलाई
टंक पन्त कपिलवस्तुको गोरसिंगेबाट एक किलोमिटर दक्षिण निवासी सावित्रा भुसालले एक हप्ताअघि आत्महत्या गरेपछि उनको परिवार र गाउँ नै अहिले शोकमा डुबेको छ । ५ महिनाकी गर्भवती भुसालले गरेको आत्महत्यासँगै
बिजिता रिजाल थापा अवदेखि जनताको कर खाने, काम नगर्ने भनि आरोप लगाउनेहरुले पनि सरकारलाई आफुले चाहिं कति कति कर तिरेको हो त्यो पनि उल्लेख गर्ने परम्परा बसालौं । नेपालमा लकडाउन
बद्री तिवारी नेपाल र संयुक्त राज्य अमेरिका यतिखेर एकै प्रकृतिका जघन्य हत्याका घटनाको रापमा पिल्सिँदैछन्। फरक यत्ति मात्रै हो– जातीय छुवाछूतका कारण नेपालमा समुदायका व्यक्तिहरुले कुटपिटबाट युवाको ज्यान लिए
डा. टीकाराम पोखरेल एउटै दलभित्र ढोकाभित्र एक नेताले अर्को नेताको आलोचना गर्न सकिन्छ तर घरभित्र राख्नुपर्ने असन्तुष्टि सडकमा लैजाने हो भने यसले लोकतन्त्रको अभ्यासलाई भन्दा बढी अराजकतालाई प्रश्रय दिन्छ ।
अर्चना शर्मा नेपालमा दुइजना संक्रमित हुँदा लकडाउन सुरु भएको थियो । सरकारी तथ्यांकहरुले भन्छन्, आज संक्रमितहरुको संख्या ३ हजार ३ सय हाराहारी पुग्यो । १३ जनाको मृत्यु भइसक्यो । सरकारी
डा. मञ्जु मिश्र मम्मी तिमीलाई डाक्टरले मारेन तिमी त जिउदै घर आइछौ मेरीबहिनीको पाँचवर्षे छोरीको प्रश्न हो यो । उसको मम्मीले जवाफ दिई, मरेको भए कसरी घर आउँथे ए !तर
ब्रह्माकुमार शिशिर रेग्मी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पोखरा भूमिका एवं पृष्ठभूमि वर्तमान समय मानव सभ्यता एक अति कठीन प्रहरबाट गुज्रिरहेको छ । यस्तो कठीन प्रहर, जसको भविष्य अनिश्चितताको कारागारमा बन्दी
बालकृष्ण मैनाली घटित परिघटनाबाट दिवंंगत हुन पुगेका युवाहरु र यस परिघटनाबाट पीडित अन्य युवाहरुको रक्षा गर्ने काममा मानव समुदाय चुकेको छ । राज्य निरीह बन्न पुगेको छ । संविधानमा उल्लेख
पुष्पराज भट्टराई । नेपाली भूमिमा उम्रिएका जडिबुटीको प्राचीन महत्व छ । यहाँ पाइने करिब ७ हजार वनस्पतिमध्ये झण्डै १५ सयमा औषधीय गुण पाइन्छ । प्राणीको जीवन दीर्घायुमा वनस्पतिको पोषण छ
केशरमान श्रेष्ठ । विश्वमा दैनिक डेढ लाख मानिसको मृत्यु हुन्छ, यो कोभिड १९ बाट होइन । महामारी बनेको कोभिड १९ रोकिन सक्ने संकेत छ तर रोकिएको छैन । दिन प्रति
जगत प्रसाद रिजाल पोखरा-२, कास्की । शब्द पुरानै भएपनि परिस्थिति अनुसार नया छालहरु तरङ्ग गराउन सक्ने शब्द हो राष्ट्रवाद ! ‘राष्ट्रवाद’ बहु बिश्लेषणले मुर्तबाट अमुर्त बनाइएको शब्द पनि हो। समय
गङ्गा खनाल जन्मले हामी सबै शूद्र हौँ, जसले ब्रह्म जानेको छ त्यो मात्र ब्रह्मण हो भनेर वेद र उपनिषद्ले भन्दाभन्दै पनि शास्त्रको विभिन्न अपव्याख्याद्वारा जातीयतालाई स्थापित गर्ने प्रयत्न गरियो ।
रेमबहादुर विक नेपालमा लकडाउन भएको दुई महिना भइसक्यो । अझै कति दिन लम्बिन्छ, कसैलाई थाहा छैन । जुन आगामी दिनमा कोरानाको संक्रमितको संख्या र भूगोलको आधारमा तय हुनेछ । कोरोना