प्रेमलकुमार खनाल मुलुकमा अहिले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा व्यापक छलफल तथा बहस भइरहेको छ । तत्कालीन नेपाली सरकारको तर्फबाट सम्झौता गर्ने नेपाली कांग्रेसका केही नेताहरु (यद्यपि यसबारेमा
रोशनीदेबी कार्की यो विषयमा बोल्न मलाई धेरै अगाडिदेखि मन लागेको थियो । फाट्टफुट्ट कलम चलाउने हुँदा मनमा लागेका कतिपय विषयहरु पानीका फोकाझै हराएर जाँदा रहेछन् । भनिन्छ आजसम्म विश्वमा सबैभन्दा
सुमनकुमार विश्वकर्मा नेपालको इतिहासमा यहाँका दलित समुदायको नेपाल अधिराज्यको एकीकरणदेखि आज तराई-मधेशका जिल्लाहरुमा देशको सीमा रक्षा गर्ने काममा महत्वपूर्ण योगदान रहेको छ । यहाँ विभिन्न समयमा राजनीतिक परिवर्तनका निम्ति भएका
प्रेम रावत हरेक मानिसभित्र राम्रोपना पनि छ र नराम्रोपना पनि । तपाईंभित्र अँध्यारो पनि छ अनि उज्यालो पनि । यदि तपाईंले चाहनुभयो भने त्यो उज्यालोलाई, त्यो दियोलाई बालेर आफ्नो जीवनमा
पेशल आचार्य कोभिड–१९ मा फसेका गरिब, मजदुर र कामविहीन निम्न–मध्यम वर्ग पुरातन शैलीको बजेटले चरम निराशामा फस्न पुगे । पानीजहाज, रेल अनि राष्ट्रिय गौरवका आयोजनाका नाममा कहिल्यै पूरा नहुने मेचम्ची
डा मंजु मिश्र आज ६ दशककी भइसक्दा पनि कहिल्यैे कुनै पनि मन्दिरमा प्रार्थना र पूजा गर्ने उद्देश्यले गएकी छैन । त्यसो त म नास्तिक चाहिंं भने होइन । गत हप्ता
वीणा झा केहि साता अगाडी सरकारको बेथिति, भ्रस्टाचार र यस्तो महामारीको बेला समेत नागरिक जीवन प्रति देखाएको असम्बेदनशिलताको बिरुद्धमा नेपाली छोरा छोरीहरु एकसाथ सडकमा उत्रेका थिए र सरकारलाई खबरदारी समेत
बालकृष्ण मैनाली पछिल्लो पटक प्रधानमन्त्रीबाट भएका दुई अभिव्यक्ति विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र आलेखहरुमा राम्रै स्थान ग्रहण गर्न पुगे । पहिलो– कोरोना नियन्त्रणको लागि बेसारको प्रयोगले खेल्ने भूमिकाबारे टिप्पणी र
बद्री तिवारी नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी–कम्प्याक्ट) को सम्झौता यतिखेर देशभर सार्वजनिक बहसको अग्रपंक्तिमा देखिएकोे छ । अमेरिकी सरकारको एमसीसी सम्झौता संसद्बाट
डा. टीकाराम पोखरेल । देश बनाउनुपर्छ भनेर गफ गर्न शुरु गरेको झन्डै एक शताब्दी पुग्यो । जनतालाई देश बनाउने सपना बाँडेर राजनीतिक आन्दोलन गर्न थालेको पनि आठ दशक नाघिसक्यो ।
कपिल काफ्ले, काठमाडौं । नागरिकताका सम्बन्धमा विवादरहित कानुन बन्ने कुनै सम्भावना बाँकी थियो ? जोसुकैले सहजै दिने जबाफ हो– थिएन । सत्ताधारी दल नेकपाले शनिबार यस सम्बन्धमा गरेको निर्णयमाथि पनि
ब्रह्माकुमार शिशिर रेग्मी आज सन् २०२० जुन २१ का दिन, अन्तर्राष्ट्रिय योग दिवसको शुभ अवसरमा विश्वभरिका सम्पूर्ण मानव आत्माहरूमा ब्रîमाकुमारी ईश्वरीय विश्व विद्यालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । योगको
रमेशकेशरी वैद्य आजभोलि कोभिड–१९ भाइरसको महामारीले गर्दा संसारकै खराब दिन आइरहेको छ । तैपनि यो महामारीले गर्दा समाजले एउटा शिक्षा भने पक्कै पाएको छ । त्यो शिक्षा हो– स्वार्थी र
नन्दलाल खरेल धेरैलाई थाहा छ, मुलुकमा ओली नेतृत्वको शक्तिशाली कम्युनिस्ट सरकार छ । त्यति मात्र होइन, यो दुई तिहाइनजिकको संघीय सरकार हो । संघीय सरकार मात्रै होइन, प्रदेश सरकार र
कुमार भट्टराई । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उच्च जोखिममा हाम्रो देश नेपाल पनि रहेको छ । यसको संक्रमणबाट जोगिनका लागि नेपाल सरकारद्वारा सावधानी र सतर्कताका उपायहरू
-जनार्दन घिमिरे गाली गरुँ आफ्नै बोली अपवित्र हुन्छ त्यसै बसूँ असत्यको त्यसै जीत हुन्छ । यी हरफहरु राष्ट्रकवि माधव घिमिरेको चर्चित गीत ‘सारंगी त रेटे पनि मिठै बोल्छ ध्वनि’ का
कृष्ण प्रजापति भारतभन्दा नेपाल धेरै पुरानो मुलुक हो । गौतम बुद्ध जन्मेको र शिरमा सगरमाथा भएको मुलुक हो । गोर्खाली बहादुरहरुको देश हो । नेपाली राष्ट्रियताका लागि एकजुट भएर अघि
दामोदर पौडेल कोरोनाको महामारी यतिखेर विश्वकै चुनौती बनेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा यस महामारीको असर बढी नै परेको महसुस गरिएको छ । कोरोनाकै कारणले लकडाउन भएको छ । योे
डिल्लीराम मिश्र सीमाङ्कित खण्डहरूमा भत्के–बिग्रेका सीमास्तम्भको मर्मत–सम्भार गर्न, हराएका सीमास्तम्भ पुनस्र्थापना गर्न, घुमाउरा सीमामा सहायक खम्बाहरू गाड्न, दशगजा क्षेत्रलाई सफा राख्न र सीमाक्षेत्रको स्ट्रिप नक्सा तयार पार्न १४ नोभेम्बर १९८१
बालकृष्ण मैनाली गत शनिबार प्रतिनिधिसभाले संविधान संशोधनमार्पmत अद्यावधिक नक्सा सर्वसम्मत पारित गरेको छ । नक्सा पारित भइसकेपछि छिमेकी मुलुक भारतले देखाएको प्रतिक्रियालाई हेर्दा वास्तवमै मिचिएको भूमिमा व्यावहारिकरुपमै हाम्रो अधिकार स्थापित