चीन र भारतको बीचमा रहेको दक्षिण एसियाको भूपरिवेष्ठित देश नेपाल आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, मनोरम परिदृश्य र हिमालयका अग्लो चुचुराहरूको लागि प्रसिद्ध छ । यो इतिहासमा खडा भएको राष्ट्र हो,
देश दशकौँ लामो संघर्ष, बलिदान र क्रान्तिपछि लोकतन्त्र गणतन्त्र हुँदै समाजवाद उन्मुख भइरहँदासमेत विकासको बाधकका रुपमा रहेको नातावाद, कृपावाद, चकडीवाद र भेगीयतावाद भने अझै अन्त्य हुने सकेको छैन। गणतन्त्रपछि त
आर्थिक कारोबारमा सरकारी हस्तक्षेप अति न्यून हुनुपर्छ भन्ने आवाज १८ औं शताब्दीमा स्वतन्त्र अर्थव्यवस्थाको सिद्धान्तले उठाएको थियो। उति बेला जे.बी.से.को पूर्तिले आफ्ना माग आफैं सिर्जना गर्छ भन्ने सिद्धान्त प्रख्यात र
देश वर्तमानमा कसले कसलाई खुइल्याउने विषयलाई लिएर प्रतिस्पर्धामा लागिपरिरहेको छ र एकले अर्कालाई खुइल्याउने क्रम जारी छ। जनजनको लागि यस किसिमको प्रतिस्पर्धा हुनु एक किसिमको शुभसंकेत नै मान्नुपर्दछ। यस किसिमको
दोस्रो विश्वयुद्धबाट निर्माण भएका संरचनाहरू प्रभावहीन भइरहेको छ। संयुक्त राष्ट्र संघ सम्बद्ध संस्थाहरू विश्वका जल्दाबल्दा समस्याहरूलाई समाधान गर्न असमर्थ रहेका छन्। आठ दशकभन्दा पहिले स्थापित संस्थाहरू समावेशी देखिएका छैनन्। सुरक्षा
आधुनिक विश्वमा विशेष गरी शासन प्रणालीको छनौटको विषय अत्यन्त पेचिलो बन्दै गएको छ । प्रायः एकात्मक र सङ्घात्मक गरी दुई प्रकारका शासन व्यवस्था सञ्चालनमा आइराखेका छन्। राज्यको उत्पति र विकास
मानव सूचकांकमा देशकै ७७ औं स्थानमा पर्ने बाजुराले विकासको गति लिन थालेको छ। स्थानीयस्तरमा विकासका सम्भावनालाई मध्यनजर गर्दै वार्षिक नीति तथा कार्यक्रम तय गरी स्थानीय तहले असल अभ्यास गर्दै आएका
नयाँ संविधान, संविधानले गरेको व्यवस्थाअनुसार तीन तहका सरकार र सरकारमा निर्वाचित हुने प्रतिनिधिहरू शिथिल बन्दै गएका छन्। नागरिकहरूको उत्साहमा समेत कमि आउन थालेको छ। संघ सरकारले मनपरी कटौती गरिदिने अनुदान,
हाम्रो देशका चाडपर्वहरु धेरैजसो तिथिबाट चल्छन् । त्यसैले यसपालिको वैशाख शुक्ल पूर्णिमा जेठ महिनाको १० गते पर्न आएको छ । यो पूर्णिमालाई बुद्ध पूर्णिमा पनि भन्दछन् । वैशाख पूर्णिमाको दिनमा
वि.सं. २००७ सालदेखिको झन्डै आठ दशक लामो जनप्रतीक्षामा पनि राजनीतिक, प्रशासनिक र आमूल वैचारिक परिवर्तन आउन नसकेको कुरा आज पनि अनुभूत हुँदै गरेको कुरा हो । यस लामो कालखण्डका धेरैजना
व्यक्तिहरुको कुशल कार्य अथवा सदाचार वा दुराचार नै जीवनको परिचय बन्छ । यसै अनुरुप व्यक्तिगत कार्यहरुको समग्र परिचय नै समाजको सुव्यवस्था वा दुरावस्थाको पहिचान हुने कुरा शाश्वत सत्य हो ।
निजामती सेवालाई स्थायी सरकारको रुपमा हेर्ने गरिन्छ। स्थायी सरकारको उपमा पाउनु चानचुने कुरो होइन । विश्वमा नै निजामती सेवा भन्नेबित्तिकै मेरिटोक्रेसी (योग्यताक्रम) को आधारमा छनौट भएको दक्ष र योग्य जनशक्तिको
राष्ट्रिय गौरवको रुपमा मानिएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाअन्तर्गत सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ। मधेस प्रदेशको लागि यो आयोजना अत्यन्त अपरिहार्य थियो, हुने भयो। यसबाट लाभ लिन पाउने सम्पूर्ण वर्गलाई यो
कुनै पनि शैक्षिक संस्थाको हैसियत वा गुण के–कस्तो रहेको छ भन्ने कुरा त्यस्तै वा सोसरहका शैक्षिक संस्थाहरुसँग तुलनाका माध्यमबाट निर्धारण गर्ने गरिन्छ। जसलाई अकाडेमिक एजुकेसन र्याङ्कको संज्ञा दिने गरिएको छ।
बागबजारको एउटा गल्लीको चिया पसल, म अनेक आर्तनादका श्रृङ्खलाबीच मनभित्रका खैलाबैला महसुस गरिरहेको छु । बाहिरी एकाग्रता र मनभित्रको पीडादायी द्वन्द्वबीच कफी तान्दा निस्किएको सुरुप्पको आवाजले पनि आफैँलाई तर्साएको छ
विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको सरकार चलाउँदा पनि राजनीतिक स्थायित्वको स्वाद चाख्न नपाएको सत्ताले यसपटक स्थिरता हासिल गर्छ भनेर कसैले अपेक्षा गरेको छैन। पछिल्लोपटक जब नेपाली कांग्रेससँग छोडपत्र
देशमा भइरहेका थरीथरीका राजनीतिक नाटक मञ्चनहरुले जनजन थिलथिलो भइरहेका छन्। वर्तमानमा देखा परिरहेको राजनीतिक मञ्चनमा बेलाबेलामा देखा पर्ने अभियन्तादेखि लिएर विशेष गरी राप्रपा जसलाई पूर्वराजा समर्थकहरु पनि भनिने गरिन्छ, यो
जब अल्बर्ट आइन्सटाइनले सन् १९०५ मा संसारलाई एउटा विशिष्ट विचार दिएर गए, त्यो थियो सापेक्षावादको सिद्धान्त। सापेक्षावादमा पनि दुई कुराहरु छन्– विशेष सापेक्षता र सामान्य सापेक्षता। यी दुई सापेक्षताहरुलाई पृथ्वीको
नेपालको तीन नम्बर प्रदेशमा प्रदेश सरकारले राष्ट्रिय दुई भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न पाउने गरी निर्णय प्रतिपादन गरेको खबरले अहिले नेपालको आकाश दङ्ग परेको अवस्था मनोगत भइरहेको छ।
पाल्पा जिल्लामा पर्ने रम्भा गाउँपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो । यो पालिकाले असल अभ्यासका क्षेत्रमा आम पालिकाहरुका लागि अनुशरणयोग्य थुप्रै काम गरेको पाइएको छ। यस पंक्तिकारले क्षमता