उदाहरण नं. १ ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तत्कालीन सचिवहरु सबैजना जेल जानुपर्ने अवस्था आयो तर प्रधानमन्त्री, मन्त्रीहरुले उन्मुक्ति पाए । उदाहरण नं. २ नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका तत्कालीन
राजधानीबाट नजिकै रहेको भए पनि लड्केश्वर महादेवका बारेमा म अनभिज्ञ नै थिएँ। ॐकार ध्वनि गठन भएपछि ॐकार टेलिभिजन गठन गरेर त्यहाँको अध्यक्ष्यता गर्ने मुकुन्द शर्मा जागरुक, जुझारु व्यक्ति भएकोे पाइयो
नयाँ वर्षारम्भसँगै चावहिलको ७६ वर्ष पुरानो मित्रमण्डली स्कूलको स्थापना दिवसमा पंक्तिकारले पनि भाग लियो र आमन्त्रित पाहुनामा शिक्षाकर्मीभन्दा राजनीतिकर्मी नै बढी देख्यो । नयाँ परिवेशमा शिक्षाको सबै काम स्थानीय तहलाई
काठमाडौं । छोटा कवितामा आफ्नो प्रभुत्व जमाउन सफल कवि सन्तोष थेवेको कवितासङ्ग्रह स्मृतिको पुरानो दह कोमलताले सुसञ्जित छ। अमेरिकामा बस्दै आएका कवि थेवेको स्मृतिको पुरानो दह कविताले उनलाई सफल कविमात्र
काठमाडौं । संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ क्यानेडीले एउटा दृढ प्रतिज्ञा गर्दै चन्द्रमामा रकेट पठाएर त्यसको बारेमा अनुसन्धान गरेरै छोड्ने अडान लिए। फलस्वरुप सन् १९६९ को जुलाई महिनाको
काठमाडौं । बालबालिकाको भविष्यको लागि विगतदेखि थुप्रै व्यक्तित्वले आ–आफ्नो क्षेत्रबाट योगदान प्रदान गर्दै आइरहेको बारे प्रायः जनजन जानकार छन् । त्यति बेला संविधानमा बालअधिकारका धाराहरु समावेश गर्नेदेखि लिएर बालबालिकासम्बन्धी गहकिलो
पूर्वीय दर्शन र पश्चिमी आधुनिक प्रविधिको समायोजनबाट इच्छानुसारको सन्तान जन्माउने परिकल्पनालाई आधार बनाएर तयार गरिएको ‘पुंसवन’ उपन्यास अहिले चर्चाको विषय बनेको छ । पुंसवन एक सनातन १६ संस्कारमध्ये एक हो।
काठमाडौं । नीतिमध्येको मूल नीति राजनीति हो । राजनीतिले देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्दछ। राजनीतिले सधैँ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई प्राथमिकतामा राख्न सक्नुपर्दछ। आधुनिक विश्वमा साम्यवादीहरूसमेत लोकतन्त्रको पैरवी गर्दै
काठमाडौं । सक्रिय नेताहरुमा डा. बाबुराम भट्टराई र बालेन साहप्रति नेपालीहरुको भिन्न प्रकारको अपेक्षा देखिन्छ। दुई पुस्ताका यी नेतामा केही समानता छन्– भ्रष्टाचार गरेको देखिँदैन, आ–आफ्नो क्षेत्रमा बौद्धिक उचाइ हासिल
म एकल आमा हुँ । एकल आमा भएर नै सन्तानलाई हुर्काउँदै आएकी छु । भनिन्छ नि, एउटा सन्तान हुर्काउन बुवाआमा दुवैको दायित्व उत्तिकै हुन्छ । तर, यहाँ एकल आमा एक्लैले
काठमाडौं । जुन मुलुकमा सुशासन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन तथा देश र जनताको कल्याणको लागि भन्दै बनाइएको ऐन, नियम र कानुनकै चीरहरण गरिन्छ भने त्यो देशले विकास, सुशासन
काठमाडौं । चिनियाँ विद्वान् प्राध्यापक डा. हुँले एक ठाउँमा लेखेका छन्– नेपाल सुनको कचौरा लिएर भिख मागिरहेछ । विविधताले सम्पन्न नेपालप्रति यस प्रकारको सुन्दर, तर धरातलीय उद्गारले नेपालको आजका कुरुप
नेपाल आमालाई धन्यवाद नदिइरहन सकिन्न, उनले आफ्नो गर्भबाट पासाङल्हामु शेर्पाजस्ती महान् साहसी सुपुत्रीको जन्म दिन पुगेकी छिन्। जसले आफ्नो ज्यानको बलिदान दिई नेपाली महिलाहरुको तर्फबाट सगरमाथा आरोहण गर्नेजस्तो कठिनभन्दा कठिन
काठमाडौं । सोझो अर्थमा संघीयता सहमतीय व्यवस्थाको विकेन्द्रीकृत रुप हो । शक्ति र अधिकारलाई सैद्धान्तिक मात्र नभई संस्कारगत हिसाबले स्थापित निकायहरुबीच प्रत्यायोजित हुन सकेमा संघीय व्यवस्था सफल भएको मानिन्छ। संसारमा
धादिङ जिल्लामा पर्ने थाक्रे गाउँपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो। यो गाउँपालिका यस पंक्तिकारको जन्मथलो पनि हो । रामकुमार आचार्य यस पालिकाको अध्यक्ष हुनुहुन्छ भने यन्त्रबहादुर थापा उपाध्यक्ष
काठमाडौं । अबचाहिँ न्यायपालिका सुधारोन्मुखतिर अग्रसर हुन्छ कि भन्ने आशा जनजनले लिन नपाउँदै पुनः कुठाराघातको अनुभूतिले जनजन आघात हुन पुग्छन्। पछिल्लोपटक कांग्रेस सांसद टेकबहादुर गुरुङको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्चले देखाएको सक्रियताको
काठमाडौं । बाल्यकालमा एउटा क्षमता हुन्छ। बच्चाले कसैलाई पनि कुनै सिसा वा कुनै चश्माको दृष्टिकोणले हेर्दैन। यथार्थमा तपाईँ जे हुनुहुन्छ, उसले त्यस्तै देख्छ। उसको कुनै अपेक्षा पनि हुँदैन। ‘तपाईँ यस्तो
काठमाडौं । वर्तमान मानवअधिकारको अवधारणा आधुनिक भए पनि यसको जन्म मानिससँगै भएको अनुमान गर्न सकिन्छ। मानवको उत्पति हुँदा मानवअधिकारको बारेमा मानिसमा बोध थिएन। बोध नभएकाले उपभोग र सुनिश्चितताको सवाल नै
काठमाडौं । हामीकहाँ शुल्क शब्द चलनचल्तीमा आएको केही दशाब्दीअघिबाट नै हो । कति मानिस शुल्क भन्न नआएर शुक्ल भन्छन् । यो शब्द हाम्रो चलनचल्तीमा नयाँ हुनुको प्रतिफल हो यो। ज्याला,
काठमाडौं । आज मे १, श्रम दिवस, मजदुर दिवस, उत्पादन र सेवा दिने हातहरुको सम्मान गर्ने दिन। त्यसो त हामी समाजवाद उन्मुख अर्थतन्त्र भन्छौँ तर हाम्रो लोकतन्त्र परिवारवादमा छ, समाजवादमा