नेपाल समाचारपत्र, मुगु । दिनप्रतिदिन भारत गएर कमाई गर्नु सर्वसाधारण बाख्रापालन ब्यबसाय प्रति आर्कषित हुन थालेका छन् । खत्याड गाउँपालिका वडाँ नं ८ हिगोटिका नानी सार्किको दैनिकि भने बाख्रा पालन
कालीवहादुर मल्ल, कालिकोट । जिल्ला पसु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ । नेपाल सरकार जिल्ला पशु सेवा
हिक्मत नेपाली, दैलेख । मुलुकमा थुप्रै परिवर्तनहरु भएपनि जातिय विभेदका घटनाहरुमा कमी आउन नसकेको दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । जागरण मिडिया सेण्टर काठमाण्डौंद्धारा दैलेख सदरमुकाममा आयोजित
बीरबहादुर बम, मुगु । जिल्लाका अधिकासं स्थानिय तहका बस्तिहरु खुल्ला दिशामुत्त घोषणा गरिए सगै खुल्ला शैच गर्नेको सख्यामा समेत कमी आएको छ । शुरु शुरुमा शैचालयमा टवाईलेट गर्ने भनेको केहो
प्रकाश पन्त, बीरेन्द्रनगर । जाजरकोटको दुर्गम गाउँ दशेराको बडावनमा निर्माणाधीन अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शिलान्यास गरिएको ६ महिनापछि अस्पताल निर्माण सम्पन्न हुन लागेको हो । पूर्व सांसद तथा
हिक्मत नेपाली, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले कृषि तथा फलफुल व्यवसाय संचालनको लागि एक व्यवसायिक किसान बराबर ५० हजार रकम अनुदान स्वरुप प्रदान गर्ने भएको छ । गाउँपालिकाले अनुदान दिनेगरी
जाजरकोट, जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ ।
कालीवहादुर मल्ल, कालिकोट । कालिकोट हुँदै जुम्लातिर गएका डोल्पा मुड्केचुला गाउँपालिकाका ओक्त गाउँका २५ वर्षीया मुनबहादुर बोहरा हराएका छन । ७ महिनाभन्दा पनि बेखबर भएपछि बोहराका ६० वर्षिया आमा छोरा
हिक्मत नेपाली, दैलेख । प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले दलितलाई दिइएको आरक्षण र प्रतिनिधित्व स्तरबृद्धिका लागि अवसरको रुपमा प्रयोग गर्न सुझाव दिनुभएको छ । ५३ औं अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद विरुद्धको
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटका किसान मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिला पहिला परम्परागत रुपमा मौरीपालन गर्ने सो ठाउँका किसान मौरीपालन
धनवीर दाहाल, रुकुम । तिन बर्ष सम्ममा देशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने नेपाल सरकारको रणनिति अनुसार रुकुम पश्चिममा आइतबारबाट औपचारिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।
हिक्मत नेपाली, दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा पहिलो पटक विद्युत लाईन विस्तार गरिएको छ । उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार गरिएको हो । नगरपालिकामा
हिक्मत नेपाली, दैलेख । जिल्लामा पहिलो पटक औधोगिक ग्राम स्थापनाको थालनी गरिएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ बेलपाटाको चुप्रामा औद्योगिक ग्राम स्थापनाको तयारी थालिएको हो । जिल्ला
बैतडी । चितुवाको आक्रमणबाट बैतडीको एकै क्षेत्रमा २३ जनाको ज्यान गएको छ । स्थानीय वीरेन्द्र महताको अनुसार जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा गत ६ वर्षकोबीचमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गएको
कालीवहादुर मल्ल, कालिकोट । कर्णाली क्षेत्रमा रहेका ९७ प्रतिशत महिलाहरु म्हिनावरी भएको समयमा छुटै छाउ कोठामा बस्ने गरेको पाइएको छ । एक्सन वक्र्स नेपाल भेरी वातारण बिशिष्टता समुहको सहजिकरणमा सञ्चालित
हिक्मत नेपाली, कालिकोट । मुलुक संघीय संरचना पश्चात बनेका स्थानीय तहहरुले शैक्षिक गुणस्तर विकासको लागि अभियानको थालनी गरेका छन् । अभियान अन्तरगत कालीकोट जिल्लाका सान्नि त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाको
कालीवहादुर मल्ल, कालिकोट । समग्र कर्णालीको आर्थिक सामाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा सडकले सार्थकता पाएको अनुभूति स्थानीयमा भएको छ । ‘लामो समयको प्रतिक्षापछि बल्ल गाडी पुगेको छ ।’–‘अब
कालीवहादुर मल्ल, कालिकोट । कर्णाली क्षेत्रको समग्र विकासका लागि तयार पारिएको १० वर्षे रणनीतिक योजना अलपत्र परेको छ । कर्णाली विकास आयोगले पाँचवर्ष लगाएर तयार पारेको योजनामा सरकारले चासो नदिँदा
विनोद सिंह विष्ट, बैतडी । बैतडीका ७ ओटा स्थानीय तहमा शिक्षाका कर्मचारी अझै खटाइएका छैनन् । अधिकृत स्तरको शिक्षाको कर्मचारी स्थानीय तहमा खटाउनुपर्ने व्यवस्था भएपनि अहिले शिक्षाका कर्मचारी खटाउन नसकिएको
विमल विष्ट, डोटी । राष्ट्रिय सभा सदस्यका लागि ७ नम्बर प्रदेशको डोटीमा भएको मतदान सम्पन्न भएको छ । ७ नम्बर प्रदेशमा ९९ प्रतिसत मतदान भएको छ । स्थानीय तहका प्रमुख