हिक्मत नेपाली, दैलेख । २०७४ जेठमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ की २४ बर्षिया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो । त्यसको दुई महिना नवित्दै सोही नगरपालिकाकी तुल्सी शाहीको पनि
कालीवहादुर मल्ल, कालिकोट। कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगतको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो आउँदा शुक्रबार बिहान ४ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । विगतदेखि नै पहिरो
हेमन्त पौडेल,बेलौरी ,कञ्चनपुर । नेपाल भारतको सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी कायम नै रहेको छ । विभिन्न बाहाना बनाएर भारतीयहरुले नेपालीलाई दुःख दिने गरेका छन् । यस अघि पनि विभिन्न समयमा
कालीवहादुर मल्ल, दशला–कालिकोट । यहाँ खाँडाचक्र नगरपालिकाको वडा नम्वर–८ दशलालाई पहिलो छउगोठ मुक्त वडा घोषणा गरिएको छ । “सामाजिक सस्कार सहितको समाज परिवर्तनमा ऐक्यवद्धता,छाउगोठ मुक्त समाज वनाउनका लागि नागरिक प्रतिवद्धता”
हिक्मत नेपाली, दैलेख । दैलेखको भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका भित्रका केहि वडामा शान्ति सुरक्षा कायम गर्न कुसापानी बजार (पानीपोखरी) मा बसेको प्रहरी चौकीले स्थानीय एक बृद्धलाई अनाश्वयक तारिक बोकाएको
धनवीर दाहाल रुकुमकोट । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नं. ५ रुकुमकोटमा रहेको कमल दहको संरक्षण थालिएको छ । दहको उचित संरक्षण र व्यवस्थापन नहुँदा कमल दहमा पशु चौपायाको मात्र
हिक्मत नेपाली, दैलेख । कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको प्रचार प्रसार र विकासका लागि सरकार द्धारा आयोजित कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई सफल बनाउनका लागि स्थानीय जनताको सहभागितामा दुल्लु नगरपालिकाले
जाजरकोट, गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा
हिक्मत नेपाली, दैलेख । मुलुक संघिय संरचनामा गएपश्चात जिल्लाका २ नगरपालिका र ४९ गाउँविकास समितिहरु ४ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजित भए । सिंहदरवारको अधिकार गाउँ केन्द्रित भए ।
सुर्खेत, ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यो नाराले भने सुर्खेत वीरेन्द्रनगरभित्रका विद्यालयमा भर्ना हुन आएका सयौँ विद्यार्थीलाई
धनगढी, ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ । कैलाली भ्रमण वर्ष
नैनसरा नेपाली भन्छिन, “विष्टको गोठमा बसेर दिन धकेन्दै छु ।” हिक्मत नेपाली, दैलेख । जिल्ला भर विद्यालय भर्ना अभियानको कार्यक्रमहरु तिब्र पारिएका थिए । प्रतिनीधि सभाका सांसद देखि जिल्ला
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडाकेदारमा भोली शनिवारदेखि प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटै वडा महिला तथा
विनोद सिंह विष्ट, बैतडी । चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका
विनोद सिंह विष्ट, बैतडी । बैतडीमा पाँचवर्ष मुनिका २३ हजार बढी बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाईदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष
हिक्मत नेपाली, दैलेख । प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के सहितको टोली आइतवार विहानै दैलेख सदरमुकाम नजिकै रहेको दलित बस्तीमा पुग्यो । नारायण नगरपालिका वडा नं. ३ मा रहेको प्युसेमा
विनोद सिंह विष्ट, बैतडी । बैतडीका चारओटा स्वास्थ्य संस्थाहरुले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाणपत्र पाएका छन् । किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका सूचकहरु पूरा गरेपछि स्वास्थ्यसंस्थाहरुलाई प्रमाणीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका
कालीवहादुर मल्ल, कालिकोट। नयाँ वर्ष २०७५ को शुभारम्भसँगै कालिकोट जिल्लामा पचाल झरना महोत्सवको एक कार्यक्रमका विच उदघाटन गरिएको छ । एसियाकै अग्लो रुपमा दावि गरिएको ३ सय ८१ मिटर अग्लो
नेपाल समाचारपत्र, दैलेख । दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकाको राकमकर्णाली । राकमकर्णालीबाट करिब दुई घण्टाको यात्रामा पुगिने सिगौडी । सिगौडीको हुलाकडाँडा जनिकै एउटा सानो भुपडि । दुई तलाको भुपडि, एकै
नेपालगन्ज, । नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई एक÷एक लाख सहयोग उपलब्ध गराइएको छ । विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहनस्वरुप सो