अर्जुन बोहरा, हुम्ला ‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्त्व बुझौँ’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ। हिमाली जिल्ला हुम्लामा पनि हेड नेपाल नामक गैर–सरकारी संस्थाले पूर्ण दृष्टिविहीन भएका
वीरबहादुर बम, मुगु जिल्लाका ग्रामीण भेगमा निरक्षरता उन्मूलनका लागि अन्तरक्रिया कार्यक्रम र साक्षरता कक्षामा सहभागी हुनेको संख्या अधिक छ। मोबाइल, व्यापार र सहिछाप गर्नका लागि भन्दै निरक्षरका रूपमा रहेका
अर्जुन बोहरा सिमकोट, हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमा निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाडौं, रोटरी क्लब, स्विजरल्यान्डको आर्थिक सहयोगमा र हुम्ला उद्योग वाणिज्य संघ,
वीरबहादुर बम, मुगु ११ वडा रहेको सोरु गाउँपालिकामा सबै वडा कार्यालयमा वडा सचिव नहुँदा समस्या देखिएको छ। असारको महिना घर बिदामा गएका वडा सचिव कार्यालयमा नफर्किएपछि वडाका काम सहजरूपमा
कालिकोट, (नेस) जिल्लाको तिलागुफा नगरपालिका–५ का १९ वर्षीया मन्सरा न्यौपानेलाई भदौ १८ गते आठबीस नगरपालिका–८ का ३८ वर्षीय कृष्णबहादुर आले मगर, गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१ का ३४ वर्षीय लक्ष्मीप्रसाद
नन्दराम जैशी, जुम्ला जुम्ला पातारासी गाउँलिकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ। गाउँपालिका प्रमुख र उपप्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझदेखि गाउँपालिकाको
नन्दराम जैसी, जुम्ला म्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुको घुइँचो लाग्ने गर्दछ। पातारासी गाउँपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासी सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन्। तर सहज यात्रा
नन्दराम जैसी, जुम्ला जुम्ला पातारासी गाउँपालिका–६ उर्थुका कृषहरूले गोबर ग्यासको प्रयोगबाट दोहोरो फाइदा लिएका छन्। केही दिनअघि गाउँमा परीक्षण गरिएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकले ग्यास प्रयोगबाट दोहोरो
नेपाल समाचारपत्र मुगु तिब्बतसँगको व्यापारिक सम्बन्ध सहज बनाउन मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामासहितको टोली तिब्बततिर गएको छ। उक्त टोलीले तिब्बतको स्थानीय जनसरकारसँग मुगु र तिब्बतको व्यापार सम्बन्ध
नन्दराम जैशी, जुम्ला जुम्लाको एक सरकारी टोलीलाई शुक्रबार नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकामबाट बिदाइ गरेको छ। बाजुरामा रहेको बडिमालिका भगवती मन्दिरतर्फ प्रस्थान गरेको उक्त सरकारी टोलीलाई नेपाली सेनाले
वीरबहादुर बम, गमगढी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा भरपर्दो यातायात तथा सुरक्षा व्यवस्था नहुँदा जिल्ला अस्पताल पुग्न २ दिन लाग्ने गरेको छ। जटिल समस्या भएका बिरामीको उपचार गर्न
नेपाल समाचारपत्र कालिकोट गाउँलेको लहलहैमा भारत पुगेर जयपुरमा अलपत्र बालकको परोकारी भावनाका युवाहरूले उद्धार गरी मंगलबार नेपाल ल्याएका छन्। कालिकोटको पलाता गाउँपालिका–७ थिर्पु घर बताउने १२ वर्षीय बालक सुवास
नन्दराम जैसी, जुम्ला जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन्। जनताले
वीरबहादुर बम मुगु विरल वर्षाले देशको विभिन्न भागमा बाढी पहिरो गएर ठूलो जनधनको क्षति पुर्याइरहेको समाचार प्रकाशित भइरहँदा मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा लामो खडेरीले भोकमारी निम्त्याउँदै
नन्दराम जैशी, जुम्ला महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानीको विकास गर्न जुम्लाका किशोरीहरूलाई सेनेटरी प्याड वितरण गरीएको छ। महिनावारीको समयमा प्याड प्रयोग गर्ने तरिकाबारे राम्रोसँग जानकारी नपाएका किशोरीहरूलाई सोही
वीरबहादुर बम, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका– मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनमा जानेको संख्या अगिल्लो वर्षभन्दा यो वर्ष घटेको छ। मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँको रिमार, ठुलोकोखी,
वीरबहादुर बम, मुगु आगोले ढुंगा तताउँदै कम्मरमा हँसिया दुई हातले गरुंगो साबेलले पत्थर फोड्दै छिन् रारा–१ की हाँसादेवी बम। न त घरधन्दा न त गाईगोरु सबै थाती राखेर पैसाका लागि
नेपाल समाचारपत्र मुगु वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सरकारी जागिर छोडेर उम्मेदवार बन्नेको संख्या पनि उत्तिकै देखिएको छ। छायानाथ रारा गाउँपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका
मुगु, (नेस) जिल्लाको खत्याड गाउँपालिकाको कालाकाँडा खमाले गम्था सडक खण्ड दुई सातादेखि अवरुद्ध भएको छ। कनका सुन्दरी गाउँपालिकास्थित लुमा गाउँका स्थानीयले आफूमाथि अन्याय भएको भन्दै सडक बन्द गरेपछि खत्याड गाउँपालिकालाई
वीरबहादुर बम चुनावको पूर्वतयारीका लागि गाउँ हुँदै माओवादी केन्द्रले सदरमुकामा गमगढीमा पनि बुधबार जनसभा गरेको छ। आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको चुनावलाई लक्षित गर्दै मुगुमा माओवादी केन्द्रलाई