हिक्मत नेपाली, दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ देवीस्थानका मेहनती कृषकको परिचय बनाएका उन्नती कृषि फर्मका सञ्चालक देवेन्द्र गोदार क्षेत्रीले गत असार २४ गते सामाजिक संजाल फेसबुकमा आफ्ना आफन्तको विवाहको बारे
प्रकाश पन्त, बीरेन्द्रनगर । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –४, खोर्केका किसान आधुनिक प्रविधिको प्रयोग गरी व्यसायिक तरकारी खेतीमा जुटेका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दा थोरै लगानी र मिहिनेतमा बढी आम्दानी
हिक्मत नेपाली, दैलेख । पिठ्युँमा गादो, एक युवाको शिरमा टलक्क टल्किएको नेपाली झण्डा अंकित कालो टोपी । अर्को युवाको शिरमा मैलो उनले बुनेको टोपी । छड्के हालेको पुरानो सानो थैलो
सलिम अन्सारी, प्युठान । समथर भुमी ,वरीपरी हरीयाली । मनमोहक छ झिमरुक फाँट । सामान्यतया प्यूठान भित्रने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ। दाङ भालुवाङबाट पहाडै पहाडको बाटो
चिरञ्जीवी मास्के, दोलखा । संघियता कार्यान्वयनको क्रममा नयाँ आर्थिक बर्षबाट स्थानिय तहमा समायोजन हुने भनिएका विकासे कार्यालयहरु सरकारको स्पष्ट निर्देशन नहुदा अन्यौलमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख
विनोद सिंह विष्ट, बैतडी। बैतडीमा ट्राफिक नियम उल्लंघनको क्रम बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले आर्थीक वर्ष २०७३÷७४ भन्दा चालु आर्थीक वर्ष २०७४/७५ को हालसम्म बढी राजश्व
हिक्मत नेपाली, दैलेख । पछिल्लो समय ग्रामिण भू–भाग होस् या सहरका अधिकाँश अभिभावकले आफ्ना छोरा छोरीलाई सरकारी विद्यालय छोडेर निजी विद्यालयमा अध्यापनका लागि पठाउछँन्, कारण सरकारी भन्दा निजी विद्यालयमा पढाईको
हिक्मत नेपाली, दैलेख । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे
हिक्मत नेपाली, दैलेख । नारायण नगरपालिका दैलेख नगरप्रमुख रत्न बहादुर खड्काले केहि साता अगाडी दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा नगरमा देखिएको खानेपानी समस्या समाधान गर्ने बताएका थिए । नगरप्रमुख खड्काले
धनवीर दाहाल, रुकुम पश्चिम । रुकुम पश्चिम अन्र्तगत आठबिस नगरपालिकाको वडा नं ३ खदीमा पहिलो पटक गाडी पुगेको छ । आठबिसकोट नगरपालिकाको बसेरा भन्ने ठाँउबाट खदी गाँउ सम्म ७.५ किलोमिटर
हिक्मत नेपाली, दैलेख । २०७४ बैशाष ३१ गते स्थानीय तहको निर्वाचनको चहलपहल चुलिरहदाँ स्थानीय तहमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष होस् या वडा अध्यक्ष पदका लागि महिला उम्मेदवारहरुको खुवै चर्चा भयो । राज्य
हिक्मत नेपाली, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा आलु चिप्स र दालमोठ उद्योग संचालनमा आएको छ । गुराँस गाउँपालिका र जिल्ला लघु उद्यमी समूह संघ दैलेखको संयुक्त पहलबाट उक्त उद्योग संचालनमा
हिक्मत नेपाली, दैलेख । दैलेख जिल्लाका विभिन्न नदी तथा खोलाबाट गिट्टी, बालुवा र ढुंगा अवैध उत्खनन र निकासी अझै रोकिएको छैन । स्थानीय प्रशासन र तहले गिट्टी बालुवाको ओसार–पसार रोक्न निर्देशन
हुम्ला, अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उहाँ हुम्ला आइपुग्नुभएको थियो । सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक
सिमकोट, आर्थिक वर्ष २०७३/७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२
डोल्पा, भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षातका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै तीनसाता बितिसक्दा पनि उक्त
दिपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेश सरकारले सरकारका कार्यक्रममा भत्ता नदिने निर्णय गरेको गरेको छ । शनिबार कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले अबदेखि सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको
जाजरकोट, चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी
हिक्मत नेपाली, दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाई समृद्ध गाउँपालिका निर्माण गर्ने नीति अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लको अध्यक्षतामा भएको दोस्रो गाउँ सभामा गाउँपालिका
हिक्मत नेपाली, दैलेख । दैलेखको विकास र समृद्धिका लागि थुप्रै योजनाहरु बने । भौत्तिक विकासका लागि धेरै नक्साहरु कोरिए कागजमा । तर पर्याप्त स्रोत र सम्भावनाहरु हुँदाहुँदै पनि दैलेखमा विकासको