नेपाल समाचारपत्र रसुवा रसुवाको हाकुका ५० भन्दा बढी गुठी प्रभावितले जग्गा दर्ता प्रक्रिया अघि बढाएका छन्। हाकुमा रहेका गुठी प्रभावितलाई जग्गा उपलब्ध गराउनका लागि स्वयम्भु पुरानो घ्याङ गुठीले फिल्ड बुक
नेपाल समाचारपत्र काठमाडौं सभामुखबाट संसद् अवरोधको गाँठो फुकाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफल अर्थहीन भएपछि शुक्रबार पनि संसद् बैठक अवरुद्ध भएको छ।
कृष्णराज चौधरी, काठमाडौं मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार
मधुसूदन रायमाझी, काठमाडौं नेकपा माओवादी केन्द्रले चुनावकेन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। माओवादीले केन्द्रदेखि गाउँसम्म निर्वाचन तयारी समिति बनाउने गरी अभियान सञ्चालन गर्ने भएको हो। पार्टीका अध्यक्षसमेत
मोतीराम तिमल्सिना, काभ्रे ४३ वर्षकी आमा र २४ वर्षका छोरा जन्मदर्ता र नागरिकता माग्दै सदरमुकाम आइपुगेका छन्। जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय हुँदै उनीहरू जिल्ला प्रहरी कार्यालय पुग्दासमेत जन्मदर्ता
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले काठमाडौं–निजगढ फास्ट ट्रइक सरकारले नै निर्माण गर्ने निर्णय गरिसकेकाले छिट्टै काम अगाडि बढाउने बताउनुभएको छ। उहाँले फास्ट ट्रइक निर्माणकार्य तत्काल थाल्ने गरी सरकारले
नेपाल समाचारपत्र काठमाडौं स्वास्थ्य सर्वेले समेत महिला स्वयंसेविकाको महत्त्वपूर्ण भूमिकाकै कारण नेपालको ग्रामीण भेगमा स्वास्थ्य सेवाको मेरुदण्डकैरूपमा स्वास्थ्य सेवामा उल्लेखनीय भूमिका खेलेको उल्लेख गरिरहँदा स्वास्थ्य मन्त्रालयले भने खुलेर स्वीकार्न सकेको
मोतीराम तिमल्सिना, काभ्रे मधेशी जनअधिकार फोरम नेपालको सांस्कृतिक तथा पार्टी प्रवेश कार्यक्रम युवाहरूले विथोल्न खोजेपछि भएको झडपका क्रममा प्रहरीको हतियार लुट्ने प्रयास गर्दा प्रहरीले हवाइ फायर गरेको छ। पार्टीका केन्द्रीय
नेपाल समाचारपत्र काठमाडौं सरकारले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार रासायनिक मलको मूल्य समायोजन गरेको छ। कृषि मन्त्रालयले रासायनिक मलमा प्रतिकिलो ४ र डीएपीमा प्रतिकिलो २ रुपियाँ घटाउने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय मूल्यअनुसार
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड⁄ले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आफूले भनेर मात्र परिमार्जन नहुने बताउनुभएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितिमा प्रस्ताव स्वीकार गर्न नसकिने भन्दै परिमार्जन गर्न
नेपाल समाचारपत्र भक्तपुर उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पछिल्लो समयमा संविधान संशोधनको विषयलाई लिएर देशको माहौल ताते पनि यसले छिट्टै निकास पाउने बताउनुभएको छ। भक्तपुरको चाँगुनारायणमा रहेको महांकाल त्रिशूलडाँडा परिसरलाई
नेपाल समाचारपत्र काठमाडौं सरकारले स्थानीय तहको निर्वाचनमा जाने तयारी गरेसँगै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले केन्द्रले पनि निर्वाचन केन्द्रित संगठनात्मक संरचना निर्माणको गृहकार्यमा जुटेको छ। संविधान संशोधन विधेयक पास नभए
नेपाल समाचारपत्र काठमाडौं चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा नवनियुक्त डीन प्राडा जगदीशप्रसाद अग्रवालले पदभार सम्हाल्नुभएको छ। चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तता बनाउने, वरिष्ठता क्रममा डीन नियुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य
नेपाल समाचारपत्र काठमाडौं मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्न सक्ने बताउनुभएको छ। सीमांकनमा
भक्तपुर, (नेस) लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानअन्तर्गत शुक्रबार भक्तपुरमा लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। महानगरीय प्रहरी बृत्त ठिमी र सामुदायिक विकास केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त
नेपाल समाचारपत्र काठमाडौं नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेला सरकारले संविधान संशोधनको विषय अघि सारेर नेपाल राष्ट्रलाई अन्यौलमा धकेल्ने काम गरेको बताउनुभएको छ।
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक पारित गर्दै संविधान कार्यान्वयन गर्नका लागि राजनीतिक दलहरूबीच छिट्टै सहमति जुटने बताउनुभएको छ। उहाँले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता
हिमनाथ देवकोटा, रसुवा इन्जिनियरले काम ठप्प पारेपछि रसुवामा पुनर्निर्माणको काम प्रभावित भएको छ। काम रोकिएपछि पहिलो किस्ताबापतको ५० हजार बुझेर पुनर्निर्माणमा जुटेका प्रभावित अन्योलमा परेका छन्। गाउँमा सहज र सरल
मोतीराम तिमल्सिना, काभ्रे काभ्रेपलाञ्चोक जिल्लामा शुरू भएको सामुदायिक मेलमिलाप कार्यक्रममा सर्वसाधारणको पहुँच र विश्वास बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ। समुदायमा भएका ६ सय ७० विवादमध्ये ५ सय ४७ वटा
नेपाल समाचारपत्र काभ्रे उच्च अदालतमा नियुक्ति हुने तयारीसँगै कनिष्ठ न्यायाधीशरुले झगडालुमार्फत सिनियर न्यायाधीशहरूविरुद्ध उजुरी गर्न लगाएको तथ्यहरू बाहिर आउन थालेका छन्। केही न्यायाधीशहरुले अर्काे न्यायाधीशलाई छेक्न कुप्रचार गर्दै समाचारसमेत प्रकाशन