मेलम्ची, ११ पुस । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष
काभ्रे, (नेस) भूकम्प गएको २१ महिनासम्म भूकम्पपीडित बालबालिकाले प्राप्त गर्नुपर्ने युनिसेफको अनुदान सहयोग वितरण हुन सकेको छैन। केही गाउँ विकास समितिका सचिवहरूले पहिलो किस्ताबापत लगेको रकमको पेस्की फस्र्योट हुन नसक्दा
काठमाडौँ, १० पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस जिल्ला कोषाध्यक्षहरुलाई एक जुट भई निकट भविष्यमै हुने निर्वाचनमा जुट्न निर्देशन दिनुभएको छ । जिल्ला कोषाध्यक्षहरुको सम्मानमा आज नेता सिंहले
रोशन पराजुली, हेटौंडा । पोहोर वैशाखको भूूकम्पले मकवानपुर बुढीचौर–५, कुटडाँडाका खड्गबहादुर रुम्बाको सातोमात्र लगेन, आफू बस्दै आएको घर पनि गर्लम्मै ढलायो । आफ्नो घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएका रुम्बाको
रसुवा, (नेस) रसुवाकोे चारवटा गाविसमा ‘स्थानीय विपद् जोखिम व्यवस्थापन कोष’ स्थापना गरिएको छ। जिल्लाको राम्चे, धैबुङ, लहरेपौवा र स्याफ्रु गाविसमा ५०÷५० पचास हजार रुपियाँको कोष स्थापना गरिएको हो। नेपाल कृषि वन
ललितपुर, ८ पुस । चन्दनपुर गाविसलाई एक समारोहका बिच शुक्रबार खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । ललितपुर जिल्लाको दक्षिणी भेगमा पर्ने यस गाविस लाई सँस्कृति पर्यटन तथा नागरिक
मोतीराम तिमल्सिना, काभ्रे पाकेटमारहरूले सार्वजनिक यातायातमा हैरानी पार्न थालेका छन्। यात्रुहरू असुरक्षित भएपछि सार्वजनिक बसको सुरक्षाप्रति ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरिएको छ। बसमा धेरै पैसा मात्रै होइन स–सानो रकम पनि
चण्डेनीमण्डन, काभ्रे, (नेस) जिल्लाको चण्डेनीमण्डन गाविस–१ कान्तिटार निवासी राजु नेपाल विगत १५ वर्षदेखि प्यारालाइसिस भएर ओछ्यान परेका छन्। त्यति बेला गाउँकै भीरबाट लडेर उनी प्यारालाइसिसका बिरामी भएका हुन्। त्यसयता उनको
बन्द गराउँदै हिँडेका १४ माओवादी कार्यकर्ता पक्राउ काठमाडौं, ७ पुस । विप्लव माओवादीले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ । इन्धनको मूल्य बृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको
काठमाडौं, नेस । संसद वैठक पुनः पुस १० गतेसम्मकालागि स्थगितभएको छ । आज संसद वैठक सुरु हुने भनिएतापनि सूचना टाँस गरी पुस १० गते अपरान्ह १ बजेसम्मकालागि वैठक स्थगितगरिएको सभामुखका
काठमाडौं, नेस । पेट्रोलियमपदार्थ लगायतअन्यमूल्यवृद्धिको विरोधमाआजविप्लबमाओवादीले गेरेको उपत्यकाबन्दको आंशिकप्रभावमात्र परेको देखिन्छ । काठमाडौंका सडकहरुमा पहिलेको तुलनामाआज सवारी साधनहरु निर्वाधरुपमाचलेका देखिन्छन् । विप्लबमाओवादीले आजको बन्दलाई प्रभावपार्न एकाविहानैदेखि आप्mनाकार्यकर्ताहरुलाई खटाएपनि प्रहरीले उनीहरुकादर्जनौं
नेपाल र जापान सरकारबीच नागढुडामा सुरुडमार्ग निर्माण सम्झौतामा आजबिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार यस योजनाका लागि जापानले नेपाल सरकारलाई रु १५ अर्ब २८ करोड ऋण सहायता उपलव्ध
रसुवा, (नेस) रसुवागढी नाकाबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवा जिल्लाको गत्लाङ–२ का विरेन लामा रहेका छन्। चीनको केरुङबाट राजस्व छलेर मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा
नेपाल समाचारपत्र काठमाडौं नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा कांग्रेस निकट जगत बराम निर्वाचित हुनुभएको छ। उहाँ एमाले निकटका सूर्यबहादुर भुजेललाई ८ मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो। बरामले ३१ मत
नेपाल समाचारपत्र काठमाडौं हनुमान ढोका दरबार, वसन्तपुर आसपासका बढी भीडभाड र अस्तव्यस्त हुने स्थानहरूमा राखिएका फुटपाथे पसलहरू हटाउने अभियान शुरु गरिएको छ। फुटपाथे पसलहरूले आवागमन अप्ठइरो पारेको, ट्राफिक जाम हुने
मोतीराम तिमल्सिना, काभ्रे । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १० गाविसका सर्वसाधारणलाई अनलाईनबाट सेवा दिन शुरु गरेको छ । उक्त सेवाको शुभारम्भ भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक
नानीराम नेपाल, सिन्धुपाल्चोक । चिटीक्क परेको भवन । डेढवर्षसम्म नीजि घरहरु ठडिन नसकेपनि यहि भवनले फुल्पिङडाँडा गाउँ विकास समिति–५ स्थित दमाईगाउँको शोभा बढाएको छ । भूकम्पको डेढ वर्ष बितिसक्दा पनि
जिल्लाको चण्डेनीमण्डन गाविस– १ कान्तिटार निवासि राजु नेपाल विगत १५ वर्ष देखि प्यारालाईसिस भएर ओछ्यान परेका छन् । त्यतिबेला गाउँकै भिरबाट लडेर उनी प्यारालाइसिसका बिरामी भएका हुन् । त्यस यता
भक्तपुर, ६ पुष । नगदसहित धनमाल चोरी गरेको आरोपमा दोलखाका अर्जुनबहादुर श्रेष्ठ पक्राउ परेको छ । दोलखा सैलुङ्गेश्वरी घर भई हाल भक्तपुर सल्लाघारी बस्ने श्रेष्ठलाई भाग्दै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको