नेपाल समाचारपत्र काभ्रे उच्च अदालतमा नियुक्ति हुने तयारीसँगै कनिष्ठ न्यायाधीशरुले झगडालुमार्फत सिनियर न्यायाधीशहरूविरुद्ध उजुरी गर्न लगाएको तथ्यहरू बाहिर आउन थालेका छन्। केही न्यायाधीशहरुले अर्काे न्यायाधीशलाई छेक्न कुप्रचार गर्दै समाचारसमेत प्रकाशन
नेपाल समाचारपत्र काठमाडौं सरकारले हालै दर्ता गरेको संघीय प्रदेशको सीमांकन परिवर्तनसहितको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि नेपाली कांग्रेसको मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले नेकपा एमालेलगायत सबै राजनीतिक दलहरूलाई आग्रह गरेका
नानीराम नेपाल, सिन्धुपाल्चोक इँचालो नआएको भए यहाँ कसले स्कुल बनाइदिन्थ्यो?’ –इचोक गाविसस्थित महेन्द्र माध्यमिक विद्यालयमा पुग्दा स्थानीय अभिभावक कृष्ण केसी भन्दै थिए। उनकै भाषामा भन्दा भुइँचालो नआएको भए इचोकको ठाउँमा
नेपाल समाचारपत्र काठमाडौं निजी मेडिकल कलेजलाई हचुवाको भरमा सम्बन्धन दिन नहुने लगायतका माग राखी डा. गोविन्द केसीको आमरण अनशन बुधबार सत्र दिन पार गरेको छ। बुधबार स्वास्थ्य उपसमितिको छलफलमा भने
मोतीराम तिमल्सिना, काभ्रे जिल्लामा रहेका ६ सय ९१ विद्यालयमध्ये १ सय ४ वटा निजी र ५ सय ८७ वटा सामुदायिक विद्यालयमा ४० भन्दा धेरै विद्यालयमा शून्य विद्यार्थी रहेको तथ्यांक सार्वजनिक
नेपाल समाचारपत्र काठमाडौं अनसनरत डा. गोविन्द केसीको मागका बारेमा भएको तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ। वार्तामा कुनै उपब्धि नभएपछि बार्ता बिनानिष्कर्ष सकिएको हो।वार्तामा सहमतिको नजिकै पुगे पनि
नेपाल समाचारपत्र काठमाडौं महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकमारी झाले नेतृत्व गर्ने महिलाको संख्या बढे पनि महिलालाई एउटै कुरामा सीमित राख्ने अवस्था रहेको बताउनुभयो। जागरण नेपालले आयोजना
विकास भट्टराई, काठमाडौं सत्य निरुपण तथा मेलमिलाप आयोगले बनाएको तामेली मापदण्डलाई कार्यान्वयन नगर्न दिइएको अन्तरिम आदेशलाई मंगलबार सर्वोच्च अदालतले निरन्तरता दिएको छ। न्यायाधीशहरू ओमप्रकाश मिश्र र जगदीश शर्मा पौडेलको संयुक्त
नेपाल समाचारपत्र काठमाडौं डा.गोविन्द केसीको मागका बारेमा भएको बार्ता निष्कर्षमा पुग्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ। बार्ता बिफल भएपछि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्।
नेपाल समाचारपत्र काठमाडौं संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको भन्दै तीन बुँदे सहमतिको औचित्य सकिएको बताएको छ। तीन महिनाको बीचमा पटक–पटक संविधान संशोधन
भगवती तिमल्सिना, काठमाडौं विगत १६ दिनदेखि चिकित्सा शिक्षाको सुधारको माग राख्दै आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको मागका बारेमा सोमबार भएको दोस्रो दिनको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ। सोमबार
नेपाल समाचारपत्र काठमाडौं राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभएको छ। उहाँले मधेसको मुद्दा सम्बोधन गर्नका लागि पनि संविधान संशोधन अनिवार्य
नानीराम नेपाल सिन्धुपाल्चोक जंगलको छेउमा त्रिपाल टाँगेर दर्जनौं छाप्रा बनाइएका छन्। झट्ट हेर्दा लाग्छ भूकम्पका विस्थापितहरूको टहरा हो यो। तर होइन, यो त चोकटीका थामी समुदायको गरिखाने ठाउँ हो। गिटी
नेपाल समाचरापत्र काठमाडौं काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा ‘उर्वान ग्रोथ ट्रेन्ड्स एन्ड मल्टी हजार्ड्स इन द काठमाडौं भ्याली’ नामक अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गरेको
नेपाल समाचारपत्र काठमाडौं संविधान संशोधनमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव राख्न माग गरेको छन्। संविधान
हिमनाथ देवकोटा, रसुवा सुवामा हिजोदेखि टोकन सिस्टम शुरू भएको छ। रसुवागढी नाका तथा पासाङल्हामु राजमार्गमा अत्यधिक सवारीको चाप बढेर दुर्घटनाको जोखिम समेत बढेपछि ट्राफिक व्यवस्थापनका लागि शनिबारदेखि टोकन सिस्टम शुरू
नेपाल समाचारपत्र काठमाडौं माओवादी केन्द्रको शनिबार बसेको पोलिट्ब्युरो बैठकले मधेसी समुदायसँग सहमती गरेर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको छ। सो बैठकमा प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक
भगवती तिमल्सिना, काठमाडौं चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका विद्यार्थी तथा सर्वसाधारणले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शनिबार प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा
नानीराम नेपाल, इचोक, सिन्धुपाल्चोक भूकम्पमा भत्किएको घर ठड्याउने चटारो छ। अर्कातिर कोदो भित्त्याउन भ्याईनभ्याई छ। नाकै ठोकिएलाझैं हुने ठाडै उकालो, भारी बोक्दै मानिसहरू गाउँ चढिरहेका भेटिन्छन्। माध्यमिक तहको अध्ययनका लागि
नेपाल समाचारपत्र काठमाडौं राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दूराष्ट्र निर्माण गर्ने मूल लक्ष्यका साथ कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर जबराको