नेपाल समाचारपत्र, काठमाडौं । धनुषा जिल्लाको गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गरी विशेष अदालतले सो जिल्लाका मालपोत अधिकृत रामनरेश यादवलगायत १२ जनालाई जनही तीन महिना कैद गर्ने फैसला
सिन्धुली, (नेस)। वेलघारी गाविसको गाउ परिषद पुस २९ गतेको मितिमा माघ ५ गते सम्पन्न भयो, लाम्पानटार गाविसको पनि माघ ४ गते गाउ परिषद सम्पन्न भएको छ । कल्पवृक्ष गाविसको माघ
गौशाला, २७ पुस । महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा
सिन्धुली, २७ पुस । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन् । डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एकनम्बर बजारमा
गौशाला, २५ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार छ । विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर,
महोत्तरी, २१ पुस । आँखा नदेख्ने व्यक्तिलाई जसरी पनि शिक्षित गर्नुपर्नेमा विभिन्न वक्ताले जोड दिएका छन् । जिल्लास्थित नेत्रहीन सङ्घ एवम् संयुक्त अपाङ्ग कल्याण सङ्घले संयुक्त रुपमा यहाँ आयाजना गरेको
गौशाला, २१ पुस । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार
सिन्धुली, (नेस) सिन्धुलीका पत्रकार महिलाहरूमाथि पद र तलबमा विभेद हुने गरेको गुनासो गरेका छन्। क्रियाशील पत्रकार महिलाले सिन्धुलीमा गरेको भेटघाट कार्यक्रममा सहभागीहरूले सिन्धुलीमा काम गर्ने महिला पत्रकारहरूलाई सञ्चारमाध्यमले जिम्मेवारी दिने सवालमा
रामेछाप, (नेस) १२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको रामेछापको गुन्सी भदौरे–१ स्थित सोह्रखुट्टे पाटी पुनर्निर्माण गरिएको छ। स्थानीय तथा विदेशमा बसोबास गर्नेहरूले गरेको आर्थिक सहायताबाट सोह्रखुट्टे पाटी पुनर्निर्माण गरिएको हो।
(चिरञ्जीवी मास्के)/दोलखा, १७ पुस । दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ । दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, च्र्योदुङ लगाएतको उच्च भेगमा हिमपात भएको स्थानियले बताएको छ । जिरीकै पटासे, ठूलोढुङ्गा,
सिन्धुली, (नेस) भूकम्पका कारण क्षति भएका व्यक्तिगत घर पुनर्निर्माणको ८१.४९ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ। हाससम्म २७ हजार ९ सय २८ लाभग्राहीसँग सझौता भएर पहिलो किस्ता ५० हजार निकासा लिइसकेको
(चिरञ्जीवी मास्के)/दोलखा, पुस १३ । भवनको अभावमा चरिकोट कारागारका कैदी बन्दि प्यासेज र भ¥याङ मुनि सुत्न बाध्य भएका छन् । १७ जना राख्ने क्षमता भएको बन्दि गृहमा अहिले ७१ जना
महेन्द्रनगर , ११ पुस । धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैंले चलाएको ट्रयाक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३
चिरञ्जीवी मास्के, दोलखा हामी नेटवर्कको सहकार्य तथा हुराडेक दोलखाको आयोजनामा भएको पुनर्निर्माण र नवनिर्माणका लागि जनपरिचालन अभियानका क्रममा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारले भूकम्पबाट क्षतिग्रस्त घरलाई अनुदान नदिएर त्यसैमा बस्न बाध्य
नेपाल समाचारपत्र सिन्धुली उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल सरकारले संसद्मा पेस गरेको नेपालको संविधान २०७२ दोस्रो संशोधन भएर मात्र स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो। सिन्धुली महोत्सव उद्घाटन गर्दै उपप्रधान
नवीन श्रेष्ठ, सिन्धुली जमार्ग आसपासका सडकको सेन्टरबाट ३१⁄३१ मिटर छाड्नुपर्ने नियम भए पनि नापी कार्यालय सिन्धुलीले नियम मिचेर सडकछेउमा नै भवन बनाइरहेको छ। नापी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकाबाट नक्सा पास
चिरञ्जीवी मास्के, दोलखा प्राविधिक रूपमा बलियो र भूकम्प प्रतिरोधी घर निर्माणमा सघाउ पुर्याउने उद्देश्यले दोलखामा विभिन्न संघसंस्थाले स्थानीय डकर्मीलाई सीप अभिवृद्धिसम्बन्धी तालिम दिँदै आएका छन्। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल
नवीन श्रेष्ठ, सिन्धुली ल्ला प्रहरी कार्यालय सिन्धुलीले जटिल प्रकृतिको उजुरी नै नलिने गरेको पीडितहरूको गुनासो रहेको छ। निपाने गाविसका किशोरीलाई जागिर लगाइदिने भन्दै मध्यराति धनुषा बोलाएर बेचबिखन गर्ने प्रयास गरिएको
नवीन श्रेष्ठ, सिन्धुली अस्पताल सिन्धुलीलाई १ सय शैय्या सञ्चालन गर्ने मास्टर प्लान तयारी भएको छ। अस्पताल सञ्चालनमा रहेको भवनसहित बाँकी रहेको खाली जग्गामा आधुनिक १ सय बेड सञ्चालन गर्न पुग्ने
नवीन श्रेष्ठ, सिन्धुली देशमा महिला हिंसाविरुद्धको १६ दिने अभियानमा महिलाको अधिकारको पक्षमा नारा घन्की रहँदा सिन्धुलीको खुर्कोटमा कत्तिक ३० गते भएको तुलसा चौलागाईंको शंकास्पद मृत्युको घटनाले तरङ्गित भइरहेको छ। भीमेश्वर