नेपाल समाचारपत्र सिन्धुली नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघ जिल्ला कार्यसमिति सिन्धुलीले आसन्न स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ। महिला संघले
लक्ष्मीकुमार साह, महोत्तरी रकारद्वारा तोकिएको स्थानीय पुनर्संरचना तहको चुनाव नजिकिँदै जाँदा महोत्तरीमा चुनावी माहोल ह्वात्तै बढ्दै गएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा अहिलेको कुराकानीको विषय भनेकै निर्वाचनमा केन्द्रित हुन थालेको छ।
नेपाल समाचारपत्र सिन्धुली स्थानीय तह निर्वाचन ऐनले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था गरेको छ। ऐनको
नेपाल समाचारपत्र, दोलखा । विहिवार राति भएको ट्रिपर दुर्घटनामा परी दोलखा बैतेश्वर गाँउपालीका वडा नम्बर १ गैरीमुदीका संजिव तमाङको मृत्यु भएको छ । लु अ प ५४६ नम्बरको ट्रिपर
सिन्धुली, १८ चैत । सिन्धुलीको कमलामाई नगरपालिका–७ गड्यौली खैरेनीका आगलागी पीडितलाई नेकपा (एमाले) सिन्धुली कमिटीले आर्थिक सहयोग गरेको छ । अग्निपीडितलाई नेकपा (एमाले)का जिल्ला कमिटी सदस्यबाट रकम सङ्कलन गरी रु
लक्ष्मी कुमार साह,महोत्तरी । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले बुधबार ६२ औं स्थापना दिवस मनाएको छ । महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको अगुवाईमा ६२ औं स्थापना दिवसको अवसरमा प्रभात
जनकपुरधाम, १६ चैत । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक सङ्ख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन दिनयता अत्यधिक सङ्ख्यामा मर्न थालेका हुन्
महेन्द्रनगर (धनुषा), १६ चैत्र । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न
नेपाल समाचारपत्र सिन्धुली साविकको मझुवा गाविस हाल सुनकोसी गाउँपालिका–७ का प्राविधिक सहायक जनक दाहालले सामाजिक सुरक्षा भत्ता अनिमितता गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि जिल्ला समन्वय समितिको एक छानविन टोलीले
गौशाला, १४ चैत । तराई–मधेस थरुहटलगायत क्षेत्रभित्र राजनीतिक दलहरूले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले महोत्तरी जिल्लामा मधेस आन्दोलनका क्रममा भएका
गौशाला, १३ चैत । पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ । तराई, मधेस र थरुहट आन्दोलनका क्रममा
बर्दिवास, १३ चैत । “सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पु¥याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया
(नवीनबावु अधिकारी) सिन्धुली, ११ चैत । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६
सिन्धुली, ९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटनामा कनपा–१० निवासी ट्र्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो ।
चिरञ्जीवी मास्के, दोलखा । चिनिया नागरिक याङडोन अहिले किर्ते गरी नेपाली नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाको हिरासतमा रहेकी छन् । शरणार्थीको रुपमा अवैध ढङ्गले नेपाल प्रवेश गरेकी याङडोनले
बर्दिवास, १ चैत । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती क्षेत्रका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा देखिएका छन् । पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा पर्ने जिल्लाको वन क्षेत्रमा दिनहुँ डढेलो लाग्ने क्रम
महेन्द्रनगर (धनुषा), २३ ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ….कौन तालपर गोरिया नाचे कौन तालपर हम…… जोगीरा सर‘र‘र’ “फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत,
महोत्तरी, २३ फागुन । धुर्मस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिवास–२ मा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीमा एकहप्ते श्रमदान गर्न सिन्धुपालचोकको मेलम्ची नगरपालिका–८ गिरन्चौर एकीकृत नमुना मुसहर बस्तीबाट आइपुगेकालाई बर्दिवासका मुसहरले
महेन्द्रनगर (धनुषा), १९ फागुन । धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारी अनुसार गत सोमबारदेखि बेपत्ता बालकको
दोलखा, १८ फागुन । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल