काठमाडौं । प्रदेश-१ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै नामाकरण पेश गर्नका लागि
कास्की । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने, साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक बस्ने बस्ने भएको छ । बैठक आज (बुधबार) बिहान ११ बजे बस्ने उक्त प्रदेशसभाले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि गत
खोटाङ। उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेज कालोपत्रेको ठेक्का तोड्ने निर्णय उल्टाइदिएको छ । उच्च अदालतले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिमपानी
विराटनग । प्रदेश–१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँसहित तीन जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्रीका ज्वाइँ जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले
विराटनगर । प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्वाचित भएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका
काठमाडौं नेकपा एमालेकातर्फबाट उम्मेदवार हुनेको नाम धमाधम सार्वजनिक भरहेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यज्ञराज सुनवार, सिन्धुलीमा प्रदीप कटुवाल र मनोज थापा,
इलाम १७, असोज । स्करपियोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम नगरपालिका ४ का २३ बर्षिय बिशाल राई रहेका छन् । मेची
ओखलढुङ्गा । पत्रकार कुम्भ राज राईद्वारा लिपिबद्ध ओखलढुङ्गा तथ्य र इतिहास नामक पुस्तक हालसालै प्रकाशन गरी बजारमा ल्याइएको छ । लेखकले पुस्तकलाई राजनीति, ऐतिहासिक स्थल, दस्ताबेज र ब्यतिm तथा अन्तरवार्ता
रामेछाप । रामेछाप अस्पतालमा ब्लड बैंकको स्थापन भएको छ । सोमबार संविधान दिवसको अवसर पारेर रामेछापमा पहिलो पटक ब्लड बैकको स्थापन भएको छ । संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेर
झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी
काठमाडौं । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको
इलाम । गुणस्तरको हिसाबले निक्कै अब्बल मानिने चियाको पहिलो मात्रा टिप्न (फस्ट फ्लस) शुरु गरिएको छ । यस सिजनको चियाको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । उत्पादनको हिसाबले कम भए
भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा जिल्लाकै नमुना र अब्बल पालिका बन्दै गएको छ । नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख
इलाम, (नेस) । इलाम नगरपालिकाले सञ्चालन गरेको इलाम सामुदायिक आँखा अस्पताल सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रम गरी इलाम नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्तरूपमा उद्घाटन
स्वच्छ, समृद्ध र सुसंस्कृत नगरका रूपमा परिचित इलाम नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा लाखौं रुपियाँ खर्च पनि उपलब्धि शून्य देखिएको छ । फोहोरमैला व्यवस्थापनमा मात्र करिब आधा करोड बजेट सकेको नगरले फोहोरमैलाको
उत्तम नेपाल, भद्रपुर । जंगली हात्तीको उपद्रोले आजित भएका झापाका उत्तरी क्षेत्रका बासिन्दाले वैकल्पिक खेती लगाउन बाध्य भएका छन् । रैथाने जंगली हात्तीको बथानले वन–जंगल आसपासका खेतीयोग्य जमिनमा कृषकले लगाएको
राँझा । बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ ।नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
भद्रपुर । झापा जिल्लाकै विकट गाउँ भनेर परिचित पिन्डलबारीलाइ सरकारले वास्ता नगरेका कारण सास्ती झेल्नु परेको छ ।दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीका स्थानीयवासीले हरेक बर्खायाममा सास्ती झेल्नु परेको हो
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा