भद्रपुर। झापामा १२ जनाको हत्या भएको छ । सबै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । कुल हत्यामध्ये परिवार र आफन्तभित्र गरिने हत्या ५० प्रतिशतको हाराहारीमा रहेको छ ।
खोटाङ। खोटाङमा समसामयिक राजनीति र डिजिटल विस्फोट विषयक अन्तरक्रिया सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रम दिक्तेल बजारमा सम्पन्न भएको हो । पत्रकार
काठमाडौं । संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर प्रदेश बैठक राखेर सातै
उदयपुर। उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले टिपरमा आगजनी गरेका हुन् । मधेश प्रदेश २–०३–०००१ ख ४३०९
भद्रपुर । झापाको एक सामुदायिक विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई उल्लङ्घन गर्दै पाँच जना शिक्षकलाई हाजिर हुन दिएको छैन । झापा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति
झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै शुरू भएको दोस्रो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी
भद्रपुर। झापाका ४ वटा पालिकामा औलो रोगी देखा परेका छन् । जिल्लामा रहेका १५ वटा पालिकामध्ये मेचीनगर , कचनकवल, बुद्धशान्ति र दमकमा रोगको सङ्क्रमण देखा परेको हो । स्वास्थ्य कार्यालय
झापा । झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ । अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको
भद्रपुर। झापा मेचीनगर ७ प्यारीभिट्टा निवासी ७० वर्षीय धन बहादुर खत्री रकम अभावमा क्यान्सर रोगसँग लडिरहनुभएको छ । वि.सं.२०५७ सालदेखि बाँसको झुप्रो हालेर मेचीनगरको एउटा बस्तीमा जीवन कटाइरहनुभएका धनबहादुर ७०
भद्रपुर। अवैध बाटो रोजेर विदेश हिँडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ । भारत हुँदै अवैध रूपमा ओमन जान हिँडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई
भद्रपुर। ग्लोबल ओरियन्स कम्पनीका प्रतिनिधिले कम्पनीमा आबद्ध गराउनका लागि युवायुवतीलाई पेन्सनसमेत उपलब्ध गराउने आश्वासन दिने गरेको पाइएको छ । इलामकी रश्मिन राईले ओरियन्सका कर्मचारीलाई पेन्सन उपलब्ध गराउने भन्दै कम्पनीका प्रतिनिधिले
भद्रपुर । झापासहित देशभर कार्यालय स्थापना गरेर युवायुवतीलाई ‘रोजगार’ उपलब्ध गराएको दाबी गर्ने ग्लोबल ओरियन्सले उनीहरूबाट लाखौँ रुपैयाँ असुल गरिरहेको पाइएको छ । ग्लोबल ओरियन्सको सामग्री बिक्री गर्ने शैली र
खोटाङ । प्रवासी खोटाङे तथा विभिन्न दाताबाट उपलब्ध एम्बुलेन्सहरुको उचित व्यवस्थापन नहुँदा खोटाङवासीले सहज रुपमा उपयोग गर्न पाएका छैनन् । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाल लगायत विभिन्न ठाउँमा
भद्रपुर। पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक निर्माणका क्रममा ७१ खोलाहरु पर्ने भएका छन् । ती सबैमा पुल निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । अहिले भइरहेका अधिकांश पुललाई समेत प्रयोगमा ल्याउने
भद्रपुर । नेपाल सरकार र निर्माण व्यवसायीबीच सम्झौता भएका आयोजना बजेट नपठाएका कारण ठप्प छन् । निर्माण व्यवसायीले गरेको कामको भूत्तानी नपाएका कारण समस्या देखिएको हो । जिल्लामा ६४ वटा
काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले तत्काल फिर्ता नलिने भएको छ । केन्द्रमा १० दलीय सत्ता गठबन्धनले मन्त्रिपरिषद्को पूर्णता नदिएसम्म कोसी प्रदेशमा एमाले
खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी
काठमाडौं । प्रदेश–१ को नामाकरणविरुद्ध उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कामकारबाही ठप्प पारिएको छ । पालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवाबाहेक अन्य सबै सेवा ठप्प पारिएको संयुक्त संघर्ष समितिका संयोजक भीम किरातीले जानकारी
काठमाडौं । कोसी प्रदेश नामाकरणविरुद्ध बन्द आह्वान गरिएको छ । कोसी नामाकरण खारेजीको माग गर्दै भोलि (बिहीबार) बन्द आह्वान गरिएको हो । प्रदेशको स्वस्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिने
खाेटाङ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी