भद्रपुर। चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । उनीहरुले कारागारभित्र आगजनी गरेका छन् । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा
भद्रपुर। उपभोक्ता जागरण अभियान झापाले विषादीको मात्रा धेरै पाइएको भारतबाट आयातित एक गाडी आँपलाई नेपाल भित्रिनबाट रोकेको छ । मेचीनगरको एक सप्लायर्स (इन्भोइस नं. ५९० र ५९१)ले उक्त आँप आयात
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । नेपालको संसदीय इतिहास र प्रदेश सरकारको इतिहासमा सभामुख त्यागेर मन्त्री पद रोजेको यो
विराटनगर । कोशी प्रदेश सरकारले सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने भएको छ । नेकपा (माओवादी केन्द्र)ले मन्त्री बनाउने भएको हो । मसख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले उनलाई
विराटनगर । कोशी प्रदेश सरकारका लागि दोस्रोपटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनियताको शपथ लिँदै छन् । सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरेपछि पुनः हिजो
विराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेका कारण २२ दिनमै सर्वाेच्च अदालतको आदेशले मुख्यमन्त्रीबाट बर्खास्त हुनुभएका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा मंगलबार पुनः मुख्यमन्त्रीमा नियुक्त
भद्रपुर। सर्वसाधारणको करोडौँ रकम लिएर बिर्तामोडका एक व्यापारी फरार भएका छन् ।झापा बिर्तामोड–५ स्थित बोलबम पेट्रोल पम्प नजिकै व्यवसाय गर्दै आएका पंकज अग्रवाल करोडौँ रुपैयाँ लिएर फरार भएका हुन् ।
भद्रपुर। झापामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । खासगरी साउन महिनायता बिर्तामोडमा डेङ्गु तीब्ररुपमा फैलिँदै गएको हो । साउन १ देखि १४ गतेसम्म बिर्तामोडका विभिन्न अस्पतालहरुमा ८२ जनालाई डेङ्गु पुष्टि
काठमाडौं । सर्वोच्च अदालतले सभामुखको समेत हस्ताक्षरको आधार गठन भएको कोशी प्रदेश सरकार असंवैधानिक रहेको ठहर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको
काठमाडौं । कोसी प्रदेश सरकारको संवैधानिक वैधानिकतासम्बन्धी विवादको सुनुवाई बुधबार सकिएको छ । उक्त विवादको फैसला भने आज विहीबार सुनाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन
काठमाडौं । कोसी प्रदेश सरकारको वैधानिकतासम्बन्धी विवादको सुनुवाई आज मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै त्यसको
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस
भद्रपुर। झापामा जङ्गली हात्तीका कारण ६१ जनाले ज्यान गुमाइसकेका छन् । जसमा ६ जना भुटानी शरणार्थी बेलडाँगी दमक र एक जना भारतीय रहेका छन् । बर्षेनी करोड बढी धनजनको क्षति
भद्रपुर। झापाको छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजना आरोपीलाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ वर्षका
काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत
भद्रपुर। ठेकेदार कम्पनीले भण्डारण गरेको अनुमानित २ करोड मूल्य बराबरको ढुङ्गा गिट्टी नगरपालिकाले बिक्री गर्न अनुमति दिएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा ठेकेदारले जम्मा गरेको नदीजन्य सामग्री झापा
विराटनगर । कोसी प्रदेशमा विवादका बीच नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । बिहीबार उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । थापा
–हस्ताक्षरमा सभामुखसमेतलाई देखाएकोमा एमालेको विरोध –पहिचानको मुद्दालाई सम्बोधन गर्ने नवनियुक्त मुख्यमन्त्री थापाको भनाइ काठमाडौं । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बहुमतसहितको दाबी