काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष
काठमाडौँ । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई
काठमाडौं । विगत लामो समययता संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल जारी छ । आज (सोमाबार) बिहान १२ बजेबाट उक्त छलफल शुरु भएको हो
काठमाडौं । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समिति टुंगोमा पुर्याएका छन् । आज (सोमबार) बिहान बसेको सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकले उक्त समिति टुंगोमा पुर्याएका
काठमाडौं । बहुचर्चित ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको घटनामा अनुसन्धानका लागि चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हिजो (आइतबार) जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध पक्राउ
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । सोमबार संघीय संसद्का दुवै
काठमाडौं । सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । उक्त छलफलमा संसद्को गतिरोध अन्त्यका लागि सघन छलफल भइरहेको सभामुखको सचिवालयले बताइएको छ । निरन्तर
काठमाडौं । प्रमुख सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो । केन्द्रीय समिति बैठक सम्पन्न
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति
काठमाडौं । संघीय संसद्को माथिल्लो राष्ट्रिय तथा तल्लो सदन प्रतिनिधि सभाको बैठक एमालेले अवरोध गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले क्विन्टल सुन तस्कर प्रकरणमा मुछिएका दोषीहरूको कारबाहीका
काठमाडौं । बहुचर्चित ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित दुई पूर्वभूमिसुधार मन्त्री
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखासरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम
काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी) केन्द्रले पाँच दिन चलेको केन्द्रीय समिति बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरेको छ । गत बुधबारबाट चलेको बैठक आइतबार
काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा केही राजनीतिक व्यक्ति र उच्च व्यापारिक घरानाको संलग्नता रहेका विभिन्न आधारहरू देखिए पनि राजस्व अनुसन्धान विभागको अनुसन्धान त्यसतर्फ मोडिन सकेन । यद्यपि, विभागले
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेको जोडबलले जबरजस्ती सिट
दोलखा । दोलखाको विगु गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दलबहादुर श्रेष्ठ जनप्रतिनिधिको जिम्मेवारीसंगै कृषिकर्ममा समेत सक्रिय छन् । श्रेष्ठले वडामा बसेर जनताको दैनिक काम र गुनासा सम्बोधनसंगै बचेको
काठमाडौं । प्याब्सनसहितका संस्थाले संघीय शिक्षा ऐन प्रारम्भ भएको पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुपर्नेलगायतका प्रावधान खारेज नगरे शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका छन् । ती
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदार दलका नेताहरूको घेराबन्दीमा पर्नुभएको छ । सरकारले जनजीविकाका सवालमा काम गर्न नसकेको, पछिल्लोपटक सार्वजनिक भएका भ्रष्टाचार काण्डलाई
काठमाडौं । विमानस्थल नजिकैबाट बरामद भएको एक सय किलो सुनको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ । उक्त सुन बरामद गरेको राजस्व अनुसन्धान विभागले साउन ३
कुन प्रधानमन्त्रीले के गरे ? विभिन्न तथ्य र प्रमाणित दस्तावेजका आधारमा २०२१ सालमा सरकारले जफत गरेको जग्गा हडप्न सरकारी जग्गा गुठीमा परिणत गरी नक्कली मोही खडा गर्ने विभिन्न प्रपञ्च विभिन्न