काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चारी भएको छ । न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काको पेस्तोल घरबाटै चोरी भएको हो । पेस्तोल चोरी गरेको
काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । हिजो (शनिबार)को बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पुर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वतिर सरदर स्थान भन्दा उत्तर र
उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ । एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला
जर्जिया । जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ
रौतहट । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसँग घुस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । महेन्द्र राजमार्गमा ड्युटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको
भारत । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा परी नेपालगञ्ज बाँकेका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको
काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाब्–छोरीको मृत्यु भएको छ । हिजो (शनिबार) राति ९ बजे तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पहिरोले पुरिँदा बाबु–छोरीको मृत्यु भएको हो
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बस्दैछ । आज (आइतबार) दिउँसो १ बजे उक्त समितिको बैठक बस्ने भएको हो । गत बुधबारदेखि जारी माओवादी केन्द्रको
काठमाडौं । नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश रहनुभएका हरिकृष्ण कार्कीले शनिबार सेवानिवृत्त हुनुभएको छ। कार्की प्रधानन्यायाधीशका रूपमा जम्मा ५० दिन रहनुभएको थियो। न्यायलयमा देखापरेका विकृतिविसंगति सुधारका लागि
–मस्यौदाप्रति निजी विद्यालयको आपत्ति –संशोधन नगरे आन्दोलन गर्ने चेतावनी काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको आज पाँच दिन पुगेको छ । मन्त्रिपरिषद्ले पारित
काठमाडौं । उमेर र संसद्को संख्याका हिसाबले नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसमा आन्तरिक कलह कायमै रहेको छ । पार्टीको गत साउन २ देखि ८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले
काठमाडौं । नेकपा (माओवादी) केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । बुधबारबाट चलेको पार्टीको बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले अध्यक्ष दाहालको कार्यशैलीमा असन्तुष्टि पोखेका हुन्
–मन्त्रालयले अघि सा¥यो रोग नलागेका पशुवस्तुलाई मात्र खोप अभियान –पशुवस्तु क्वारेन्टाइन नराख्ने गरेकै कारण रोग फैलियो –रोग लागेपछि खोप लगाउनु महामारी फैलाउनु हो काठमाडौं । देशव्यापी रूपमा पशुवस्तुमा फैलिएको लम्पी
काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अनुसन्धान नै शुरू हुन सकेको छैन । ५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको
–सीआईबीमाथि पनि सरकारी दबाब पर्न सक्ने –यसअघिको नौ किलो सुन तस्करीमा जस्तै यसपटक पनि उन्मुक्तिको खतरा काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताएका छन् । अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आफू पदमा
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस बताएका छन्। जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ। भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री