कृष्णउदास खनाल, वीरगञ्ज । कोरोना कालमा अर्थतन्त्र नराम्रोसँग थला परेपछि त्यसको असर नेपाली सिने क्षेत्रमा पनि परेको छ। नेपाली सिनेमाको एक अंगको रुपमा रहेको भोजपुरी चलचित्रमा समेत यसले गम्भीर असर
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । आज (बुधबार) दिउँसो १ बजे उक्त समितिको बैठक आह्वान गरिएको हो । बैठक पार्टी केन्द्रीय कार्यालयमा आह्वान गरिएको छ
काभ्रे । विश्व जनसंख्या दिवस २०८० को अवसरमा देशव्यापी रूपमा जनसंख्या किन घट्यो र कहाँ गए भन्ने विषयमा नै नेपालले चर्चा ग¥यो । यसरी नै काभ्रेले पनि २०६८ मा देखिएको
काठमाडौं । नारायहिटी दरबार संग्रहालयले आजबाट रानी ऐश्वर्याको निजी फूलबारी र राजपरिवारले प्रयोग गरेका हेलिकप्टर र हवाईजहाज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्ने भएको छ । आज नेपाली सेनाले हवाईजहाज
ललितपुर । महालेखा परीक्षकको कार्यालयले औंल्याएको विषयलाई अटेर गरी ललितपुर महानगरपालिकाले साइकल लेनका लागि फेरि १ करोड रुपियाँ विनियोजित गरेको छ । कुपन्डोल, पुल्चोक, लगनखेल, जावलाखेल र मंगलबजारमा साइकल चालक
काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पूर्व नायव सुब्बा युवराज पौडेल र खरिदार
काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अपहरणको धम्की दिएर ३० करोड रुपियाँ फिरौती माग्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । असार १३ गते खोटाङ राहवेसी घर भई काठमाडांै
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको कलसाइन ९ एन–एएमभी हेलिकोप्टर दुर्घटनामा परी सोमबार ५ विदेशीसहित ६ जनाको मृत्यु भएको छ । लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टर
काठमाडौं । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लाग्नुभएको छ । सरकारलाई जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उपप्रधान तथा
काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ । लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको कांग्रेसले
कास्की । लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टनमा सम्पन्न १०५औ अन्तर्राष्ट्रिय सम्मेलनबाट बुर्लाकोटी उक्त पदमा निर्वाचित हुनुभएको हो । जुलाई ७ देखि ११ तारिखसम्म ५
गण्डकी। भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १३ औँ नगरसभाको चौथो बैठकमा ३ वटा विधेयक पेश भएका छन् । आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना
काठमाडौँ। सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको
धनगढी। सुदूरपश्चिम प्रदेशमा मंगलबारबाट बजेटमाथिको छलफल सुरु भएको छ। असार १ गते सरकारले ल्याएको बजेटमाथि मंगलबारबाट छलफल सुरु भएको हो। सत्ता साझेदार दलहरुको असन्तुष्टिका कारण बजेट पारित गर्न समस्या भइरहेको
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट भएको हो । भेटमा नेपाल
ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौँ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन (मिटर ब्याज पीडित) समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गरेको छ। सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम
काठमाडौं। सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।