काठमाडौं, (नेस) नेकपा (क्रान्तिकारी) माओवादीले स्थानीय निकायको चुनावमा भाग लिने केन्द्रीय समितिमा प्रस्ताव पेस गरेको छ। सो पार्टीको सोमबार शुरू भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चा देशभक्त जनतान्त्रिक मोर्चालाई
ईश्वरराज ढकाल, काठमाडौं युनेस्कोले उपत्यकाको विश्व सम्पदासूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने तयारी गरेको छ। तर नेपालले तत्कालै सुधार गर्ने भन्दै खतराको सूचीमा नराख्न आग्रह गरेको छ। गत शनिबार नेपाल
काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ । स्थानीय तह
सिन्धुपाल्चोक, (नेस) । ईन्द्रावती नदीको दोलालघाट बाट मेलम्ची सम्म, सुनकोशी नदीको चेहेरे बाट नेपालथोक सम्म बालुवाको जति थुप्रो देखिन्छ त्यो वालुवाबाट हुने कारोवारमा प्रहरी प्रशासनको मिलोमतो हुने गरेको छ प्रति
चैत, १४ काठमाडौं । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । खेलका क्रममा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा
चैत्र १४, बेइजिङ्, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष् छलफल भएको वताउनु भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ
काठमाडौँ, १४ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गर्नुभएको छ
रामकृष्ण चापागाईं, काठमाडौं जो आइतबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचन जित्ने रणनीतिमा केन्द्रित भएको छ। बैठकमा पार्टीभित्रको आन्तरिक एकता कायम नभए स्थानीय निर्वाचन हारिने भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वलाई
काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो वैशाख ४ गते छिमेकी भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो। उहाँले भारतमा त्यहाँका
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालजस्तो भू–परिवेष्ठित मुलुकका लागि सडक, रेल र प्रविधिको कनेक्टिभिटी आवश्यक रहेकोमा जोड दिनुभएको छ। चीनसँगको कनेक्टिभिटी नेपालका लागि महत्त्वपूर्ण हुने उहाँको भनाइ
काठमाडौं, (नेस) नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको चुनावमा उठ्ने उम्मेदवारहरूलाई कब्जा (उक) गर्ने गरी कार्यक्रमको तयारी थालेको छ। सरकारले घोषणा गरेको स्थानीय निकायको चुनाव जनताको पक्षमा
विदेशमा राम्रो अवसर पाउन थालेपछि पुरुषहरू नर्स पेसामा आकर्षित हुन थालेका हुन्। प्रशान्त वली, काठमाडौं पछिल्लो समयमा पुरुषहरूले समेत आफूहरू नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने
काठमाडौं, (नेस) । आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा
हेटौंडा,(नेस) राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधान र स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकाय चुनावमा सहभागी हुन सम्पूर्ण नेपाली एवम् राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । राप्रपा मकवानपुरले
सुरेश तामाङ । राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जान लाग्नु भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जान लाग्नु भएको हो ।
बीपी साह, काठमाडौं ‘थ्रेसहोल्ड’मा कडाइ भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र नयाँ ध्रुवीकरण हुँदै छ। मोर्चामा आबद्ध दलहरूले औपचारिकरूपमै एकताका लागि आह्वान गर्दै छन्। यसअघिको बैठकमा मोर्चाभित्रका दलहरूबीच एकीकरणका बारे छलफल
सुनिल महर्जन, काठमाडौं निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत शनिबारदेखि मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। स्थानीय निर्वाचनको तिथि छोटिँदै गइरहेका बेलामा आयोगले यो अभियान थालेको हो। अभियान देशैभरि
कन्चनपुर, (नेस) उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिक गोविन्द गौतमको हत्या भएको विषयमा भारत सरकारले माफी माग्नुपर्ने बताउनुभएको छ। शनिबार गौतमका परिवारलाई सरकारका तर्फबाट १० लाख
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ। उहाँ बेइजिङस्थित नेपाली दूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा समेत शनिबार साँझ सहभागी हुनुभएको थियो। सो अवसरमा उहाँले
प्रशान्त वली, दाङ विश्वकै सबैभन्दा अग्लो चराका रूपमा लिइने अस्ट्रिच दाङमा व्यावसायिक रूपमै पाल्न शुरू गरिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका बर्लेनीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको ८० बिगाहा जग्गा भाडामा लिएर